• स्वागत पुन मगर,

    मे-४

    साउदी,अरब

    नेपाल कम्युनिष्ट पार्टी नेकपाको बिदेश बिभाग संगठन प्रवासी नेपाली एकता मञ्चले संसारका मजदुर एक हौ भन्ने मुलनाराका साथ ३ मे २०१९ का दिन प्रवासी नेपाली एकता मञ्च साउदी अरबले जुबेल क्षेत्रीय समिति गठन गरेको छ ।

    प्रवासी नेपाली एकता मञ्च साउदी अरबका संयोजक शिबराज जैसी रविकिरण केन्द्रीय सदस्यहरु कमल शाही ,राम चन्द्र वाग्ले ,अम्बिका अधिकारी ,टीकाराम पराजुली लगायतका बिशेश उपस्थितिमा सुजन पुडासैनी अध्यक्ष र सचिब दुर्गा पौडेल रहनेगरी क्षेत्रीय कमिटी जुबेल गठन गरिएको हो।

    त्यसैगरी क्षेत्रीय समिति सदस्यहरु ,दिपक बराल ,उदय पुडासैनी ,दिपक राज भनण्डारी,बिष्णु नेपाली ,शिबराज शर्मा , राजकुमार रेग्मी ,यम बस्नेत , युबराज सापकोटा ,कृष्ण ढुङ्गाना,पदम बिक,अर्जुन लामिछाने ,बिष्णु गिरि,ओम गुरुङ, हिरा केसि ,लिला बहादुर मगर ,जीवन दङाल ,शुदर्सन बराल,दिलकर शाह, राम कोशोर महत,कृष्ण आलेमगर, धन बाहादुर नेपाली ,रामचन्द्र रेग्मी लगायतका सदस्यहरू चयन गरेको हओ।भने राजिब रेग्मी, सन्जिब नेपाल ,सन्तोष नेपाल र बालकुमार कटुवाल भबिन सल्लाहकार रहने गरि संगठन बिस्तार गरेको छ ।यश अघि दमाम र रियादमा पनि क्षेत्रीय कमिटी निर्माण भई सकेको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…