• काठमाडौं । नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले सम्पूर्ण अधिकार केन्द्रमै राखेका कारण सङ्घीयता जोखिममा परेको बताएका छन्।

    सप्तरीको कञ्चनपुरमा आज आयोजित काङ्ग्रेसको क्षेत्रीय सम्मेलनमा उहाँले सम्पूर्ण अधिकार केन्द्रमै राख्ने, प्रदेश र स्थानीय तहलाई कुनै अधिकार नदिएसम्म सङ्घीयता नटिक्ने बताए।

    नेता थापाले संघीयता र गणतन्त्रको रक्षा गर्दै जनतालाई आर्थिक, सांस्कृतिक, राजनीतिक अधिकार दिलाउन अब काङ्ग्रेसले जनजागरण अभियान चलाउने उनले बताए।

    नेपाली काङ्ग्रेस सप्तरीका जिल्ला सभापति दिनेशप्रसाद यादवले समृद्धिका लागि काङ्ग्रेसको नेतृत्व आवश्यक हुने दावी गरे।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…