• बाहुण्डाँगी । बिहिवारबाट मेचीनगर ३ पहलेधापमा क्लबस्तरीय नकाउट फुटबल प्रतियोगिता हुँदैछ ।
    जनहित समावेसी समाज मेचीनगर ३ को ५ औँ बार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको प्रतियोगितामा इलाम र झापाका १६ वटा क्लबको सहभागिता रहेको छ ।
    प्रतियागितामा विजेता टिमले नगद ३० हजार र उप विजेता टिमले नगद २० हजार प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष छत्रबहादुर सारु मगरले बताउनु भयो । अध्यक्ष मगरका अनुसार प्रतियोगितामा आयोजक जनहित समावेसी समाज, निन्दा फुटबल क्लब, केकएफसी, रोङ गाउँपालिका,आयोन स्पोर्ट क्लब, न्यू स्टार क्लब, होसना मण्डली, नव ज्योति युवा क्बल, दीप ज्योति युवा क्लब, गढिगाउँ युवा क्लब, बाहुण्डाँगी युवा क्लब, जागृति युवा क्बल, धरधरे युवा क्लब, पाँचपोखरी युवा क्बल, रोलिङ युवा क्बल र थापा चोक युवा क्बलको सहभागिता रहनेछ ।
    प्रयितेािगताको सबै तयारी पुरा भएको खेल संयोजक विशाल सुनुवारले बताउनु भयो । संयोजक सुनुवारका अनुसार प्रतियोगिताका उद्घाटन मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले गर्नु हुनेछ ।
    प्रतियोगिता पहलेधाप मैदानमा हुने सचिव अर्पण मुखिया
    ले बताउनु भयो

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…