जेष्ठ २२, बुधवार पथरी ।
मुस्लिम धर्मावलम्बीहरुको महान चाड ईदुल फितर (ईद) को शुभ अवसरमा नेपाली कांग्रेस, संसदीय दल, प्रदेश न.१ ले समप्ुर्ण धर्मालम्वीहरुमा शुभकामना सन्देश जारी गरेको छ ।
कांग्रेस द्वारा शुभकामना सन्देशमा भनिएको छ – “मुस्लिम धर्मावलम्बीहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछ।”
मुलुकको शान्ति–सुव्यवस्था , राजनीतिक परिवर्तन र समृद्धिको यात्रामा मुस्लिम समुदायले प्¥याएको योगदानको उच्च कदर गरेको नेपाली कांग्रेस, संसदीय दल, प्रदेश न.१ स्मरण गर्न चाहेको कुरा सन्देशमा व्यक्त गरिएको छ ।
सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्ने सवालमा समेत मुस्लिम समुदायबाट र्पुयाइएको महत्त्वपूर्ण योगदानको चिर–स्मरण गर्दै ईदुल फितर( ईद) ले आपसी भाइचारा, प्रेम र सुदृढ सम्बन्धलाई कायम राख्ने शक्ति र आशिर्वाद मिलोस भन्ने दलको शुभेच्छा सहितको सन्देश प्रदेश नम्वर १ का माननीय सांसद सुयर्माराज राई द्वारा जारी शुभकामना सन्देशमा व्यक्त गरिएको छ ।