गोकर्णेश्वोर काठमाडौ
विश्ववातावरण दिवस २०७६ को अवसरमा गो.न. पा. को आर्थिक सहयोगमा माकलवारी टोल सुधार समितिले आयोजना गरेको कार्यक्रममा गोकर्णेश्वोर नगरपालिका प्रमुख एवं कार्यक्रमको प्रमुख अतिथी श्री सन्तोष चालिसेद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
उहाँले भन्नुभयो वातावरण स्व्च्छ रख्न हामी अफै जिम्मेवार हुनुपर्छ। फोहोरलाई मोहोर बनाउन हामी लग्नुपर्छ । चालिसेले भने नगरपालिकाद्वारा डस्टबिन वितरण गरिनेछ जस्मा नकुहिने पैसा आउने फोहोर हरियो र कुहिने फोहोर रातो डस्टबिनमा रख्नुपर्ने कुराको जानकारी दिनुभयो ।