२०७६ जेष्ठ २४ शुक्रवार
गोगर्णेश्वर-८ माकलाबारी चौकी अगाडि दिन दहाडै गोलि चलेको हो !
उक्त घट्ना करिव ४:३० मा भएको थियो,घटनावारे आधिकारिक विवरण आइनसकेको प्रहरी महानगरीय बौद्ध शाखाले रातोकलामलाई जानकारी दिएको छ !
स्थानिय प्रत्यक्षदर्शि प्रेमलामाकाअनुसार अकाशमात दुई फायर भएको र सो स्थान बाट टाटा सुमोमा हतारहतार मान्छे हालेर लगेको देखियो ! तर घट्ना के कति कारण भएको हो थाहा हुन सकेन ,उनले बताए
घटना स्थलबाट १ थान पेस्तोल प्रहरीले बरामत गरेको छ।