• दीप खादी लिम्बु

    क्वालालम्पुर,जेठ-२५

    मलेसियाको राजधानी क्वालालम्पुर स्थित कोतरायामा बिगत लामो समय देखि व्यवसाय गर्दै आईरहेका जिल्ला मोरङका सन्तोष खड्काको अाज निधन भएको छ।

    कोतराया स्थित साईनो रेस्टुरेन्टका सञ्चालक खड्का जुन ३ तारिक देखि सामन्य बिरामी भएका थिए।भने जुन ६ तारिख मात्रै चेरास अस्पतालमा उपचारका लागि भर्ना भएका हुन।

    खड्का लाई अाज डाक्टरले मृत घोषणा गरेका हुन।
    र शव हाल चेरासको हुकम अस्पतालमै रहेको र आवश्यक कागजी प्रक्रिया पूरा गरि नेपाल पठाउने तयारी भईरहेको जानकारी मलेशिया ब्याबसायी समाजका सचिब बिपिन राईले टेलीफोन मार्फत जानकारी गराएका हुन।

    मलेसियामा अधिकतम् नेपाली कामदारहरुको लामखुट्टेको टोकाइबाट लाग्ने रोग मलेरियाका कारण मृत्युु हुने गरेको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…