• बाहुण्डाँगी । झापा जिल्ला क्रिकेट संघको अध्यक्षमा प्रविन थापा निर्वाचित हुनु भएको छ ।
    संघको शुक्रवार सम्पन्न विशेष साधारणसभाले थापालाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो ।
    संघको उपाध्यक्षमा विरु श्रेष्ठ, सचिवमा लाक्पा लामा र कोषाध्यक्षमा सचित आनन्द सुब्बा निर्वाचित हुनु भएको छ ।
    संघको सदस्यहरुमा कञ्चन उप्रेती, मनोज कटुवाल, हितेन्द्रमान श्रेष्ठ, चोलानाथ दाहाल, राजन भट्टराई, तुलसी कार्की, सुजता क्षेत्री, प्रेमा गुरुङ, गीता प्रसाई, नारद नेपाल र जिवेश ओली चयन हुनु भएको छ ।
    हात्ती रिसोर्ट मेचीनगर ४ बाहुण्डाँगीमा सम्पन्न विशेष साधाराणसभा आइसीसी स्वतन्त्र प्यालनको सहभागितामा भएको हो ।
    लाक्पा लामाको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…