• झापा : पूर्वी नेपालमा विगत ३ दिनयता अत्यधिक गर्मी बढेको छ। अत्यधिक गर्मी बढेकै कारण झापाको अर्जुनधारा नगरपालिकाभित्र सञ्चालित निजी विद्यालयले शुक्रबार अनिश्चितकालका लागि विद्यालय बन्दको घोषणा गरेका छन्।

    गर्मीले गर्दा बालबालिकाको अध्ययनमा समस्या उत्पन्न भएको भन्दै शुक्रबारका लागि बिदा दिएको हो। मौसममा केही सुधार हुने संकेत देखिएपछि मात्र विद्यालय सञ्चालन हुने प्याब्सनका केन्द्रीय सदस्य मोहन सुब्बमले जानकारी दिए।

    उनले स- साना नानीलाई मौसमको प्रतिकूलताका कारण प्रभाव पर्ने भएका कारण विद्यालय सञ्चालक बीच सल्लाह गरेर विदा दिइएको बताए। झापामा बुधबार र बिहीबार यो वर्षकै बढी गर्मी भएको छ।बिहीबार झापाको तामक्रम ३८ डिग्री सेल्सियस पुगेको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…