पाँचथर हत्याकाण्डको झण्डै झल्को दिने उर्लाबारी—९ सेम्बुटोल खोपीडाडामा घटना घटेपछि स्थानीय त्रसित भएका छन् ।
यदाकदा सुनिने यस्तो घटना घटेपछि स्थानीय डराउनु सामान्य नै हो । राती १२ बजे २० बर्षीय प्रकाश थापाले इन्द्रहाङ शेर्मालाई सुतिरहेको अबस्थामा अन्धाधुन्ध खुकुरी प्रहार गरेका थिए । घाँटी,छाती लगायत बिभिन्न ठाउँमा चोट लागेका शेर्माको हाल झापाको विएण्डसी हस्पिटलमा उपचार भईरहेको छ ।
घटनाबारे इन्द्रहाङका दाई सुरेन्द्र शेर्मासँग गरिएको कुराकानी
https://www.youtube.com/watch?v=B26TJfpf79c