मदन अधिकारी झापाको कम्युनिस्ट राजनीति मा एक परिचित नाम हो । २०३६ सालबाट तत्कालीन अनेरास्ववियुबाट नेपाली राजनीतिमा प्रवेश गरेका अधिकारीले २०३७ सालमा पाी सम्पर्क र २०४७ सालमा कम्युनिस्ट पाटीको सदस्यता पाप्त गरेका थिए तत्कालिन माले, एमाले हुँदै हाल उने नेपाल कम्युनिस्ट पाटीको राजनीतिमा सक्रिय छन। मदन अधिकारी मिलनसार र स्बाच्छ छवि भएका नेताको रुपमा झापामा परिचित छन।अधिकारीले झापामा कम्युनिस्ट पाटीको धेरै वटा जिम्मेवारी समालिसकेका छन उनी १८ बर्ष सम्म झापा जिल्ला समिति मा रहेर बार्य षरिसकेका छन।उने तत्कालीन नेकपा (एमाले ) को झापा जिल्ला सचिव भएर समेत कार्य गरिसकेका नेता हुन नेकपा ( एमाले) र माओवादी केन्द एकीकरण भएपछि उनी हाल नेपाल कम्युनिस्ट पाटी ( नेकपा) को झापा जिल्ला सचिवालय सदस्य र क्षेत्र न ५ को को सयोजक भएर आफनु कार्य समालिरहेका छन प्रस्तुत छ कुशल नेत्रित्व र असल सङ्गठकको छवि बनाएका मदन अधिकारीसँग राजु पोख्रेलले गरेको कुराकानी
एकीकरण पछि नेकपामा कस्तो अवस्था पाउनु भको छ?
हाम्रो पाटिको एकीकरण प्रक्रिया चलिरहेको छ कार्याकर्तामा र जनतामा उत्साह पाएका छौ।
पाटी त एकता भयो तर कार्याकर्तामा भावनात्मक एकता भएको छैन भन्ने सुनिन्छ नि?
मलाई त्यस्तो लाग्दैन हामी सबै एक भएर पाटी निर्मनणको काममा लागेका छौ ।कतै कसैलाई चित्त नबुझेको होला तर ऐले नेकपामा पुर्व एमाले या माओवादी केन्द भनेर कोहि अलग भएका छैनौ।
लामो समय काम गरेका कार्याकर्ता नेकपाको कमिटी मा अटाएनन भन्ने गुननसो छ नि ?
केही प्राबिधिक समस्या भएको छ तर हामी ले सबै कमरेडहरुलाई अटाउने प्रयास गरेका छौ ।यदि कोहि छुट्नु भएको भए पनि हामी विभिन्न कमिटीहरुमा अटाएर लैजाने प्रयासमा छन। पाटी ठूलो भएको र सबैलाई अटाएर लैजादा अलि अलि गुनासा आएका हुन तर हामी ल्यसलाई मिलाउदै छौ
तपाई त जिल्ला सचिव भैसकेको मान्छे ऐले क्षेत्रको ईन्चार्ज हुदा कतै पाटीले अन्याय गरेजस्तो लाग्दैन?
म नेकपाको सिपाई हो मलाई कुनै पदको मोह छैन मलाई पाटीले जहाँ पठाउछ त्यहा गएर काम गर्न तयार छु
नेकपामा केही भ्रष्ट कार्याकर्ता पनि छन भन्छन् नि ?
कसैको अनुहार हेरेर थाहा उदैन त्यस्ता गलत मानसिक्ता राख्नेलाई जनताले आफै ठिक पार्छन। यदि पाटिमा कसैको उजुरी आएमा हामी कार्वाही गर्न तयार छौ।