• चुलाचुली । सिकिया पुस्तकालयको आयोजनामा आज साँझ नाटक मंगली को मञ्चन सम्पन्न गरेको छ ।

    संजय विश्वकर्माको परिकल्पना तथा निर्देशन रहेका नाटक मंगली मा दिप्ती भट्टराई, मनोज शंकर, सरोज चापागाईं, लक्ष्मी श्रेष्ठ, विटिसा कोइराला, मनिक शंकर, सुरेन थेवे, विनिसा लिम्बू, अन्जु बास्कोटा, दिव्या भट्टराई, सुम्निमा लिम्बूले अभिनय गरेको थियो ।
    नाटकमा महिला हिंसा तथा बढ्दो बल्तकारको घण्टना र कम्जोर कानुनी प्रशासनमाथि कडा प्रहार गरिएको छ भने उक्त नाटक धरमपुरमै दुई पटक र चुलाचुली पाठशाला नाटक उत्सव(२०७६ गरि जम्मा तीन पटक सम्म मञ्चन गरिएको निर्देशक संजय विश्वकर्माले वताएका छन् ।
    िशवसताक्षी नगरपालिका धरमपुर वडा नं।१ ढकाल चोकमै मञ्चन गरिएको नाटकमा दुई सय बढी दर्शकहरूको उपस्थिति रहेको आयोजकका अध्यक्ष अविशेक नेम्वाङले वताए ।
    चुलाचुली रंगमञ्चको संस्थापक अध्यक्ष तथा निर्देशक चेतन आङथुपोको प्रमुख अतिथित्वमा कलाकारहरूलाई प्रंशास पत्र वितरण गरिएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…