• उर्लाबारी -४ निवासी सन्त भण्डारी को उपचारका लागि सहयोग जुट्ने क्रम जारी रहेकोे छ ।
    यसै क्रममा आज उर्लाबारी युथ ग्रुप हङकङले पनि नगद ५९ हजार १ सय रुपैयाँ सहयोग गरेको छ । उक्त रकम उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो, अरनिको हस्पिटल प्रालिका अध्यक्ष लोलिम पोमु गायक डम्बर नेपालीले सहयोग संकलन समितिलाई हस्तान्तरण गर्नु भयो । उर्लाबारी हङकङ युथ ग्रुप उर्लाबारीका युवाहरु सामाजिक काम गर्न एकीकृत भएर साङगेहाङ तुम्बाहाम्फे को अध्यक्षतामा गठित सामाजिक सस्था हो । हङकङमा रहेपनि आफ्नो गाउँठाउको दुख पिडा तथा सामाजिक काममा सहयोग गर्ने अध्यक्ष तुम्बाहाम्फले बताउनुभयो ।
    🤝🤝URLABARI YOUTH GRP HK🙏
    For santosh bhandari
    सहयोगी मनहरु
    Pomu Dipendra kumar
    A/c no. 163 855 174 833 hsbc
    —————————————
    1 Santahang limbu — $201/-
    2 Dipen Pomu — $200/-
    3 Surya limbu — $102/-
    4 Sagar wanem — $200/-
    5 Sangehang Limbu — $200/-
    6 Jharan Limbu — $500/-
    7 Santosh shrestha — $200/-
    8 Rakesh Chandra Rai — $200/-
    9 Khadga chongbang — $201/-
    10 Biran Bhujel — $100/-
    11 Bimal Tamang — $201/-
    12 Shyam Chemjong — $200/-
    13 Ramesh Pomu — $345/-
    14 Prem kmr Chongbang — $200/-
    15 Santa teyung — $100/-
    16 Prakash Magar — $201/-
    17 Bijay Limbu — $201/-
    18 Raja Ghising — $200/-
    19 Santosh Rai — $200/-
    20 Sujan Limbu (vatij) — $205/-
    TOTAL AMOUNT ——— $ 4157/-

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…