• गाेपाल काफ्ले

    पथरी असार १५
    मोरङको पथरी शनिश्चरे २ मा रहेको बाल्मीकि मेमोरियल आवासीय माध्यमिक विद्यालयले प्रदेश नं. १ सफल नतिजा निकालेको छ ।

    विहीबार सार्वजनिक भएको एस ई ई परीक्षामा माेफसलबाट प्रदेश १ मै उत्कृष्ट नतिजा ल्याउन सफल भएको भन्दै ४ जि पि ए ल्याउने छात्र यूनिक श्रेष्ठले र ३.९ जि पि ए ल्याउने छात्रा सजना घिमिरेलेलाई सम्मान गरेको छ ।

    २०७५ सालको एसईई परीक्षामा सहभागि ७५ जना बिध्यार्थी मध्ये जीपीए ४ र जीपीए ३.९ १/१ जनाले ल्याएका छन । त्यस्तै २० जनाले जीपीए ३.६ भन्दा माथी, ३० जनाले जीपीए ३.२ भन्दा माथी र २५ जनाले ३.२ भन्दा कम ल्याई सतप्रतिशत उतिण भएको विद्यालयका निर्देशक नवल किशोर खनालले बताएको छ ।
    ७५ जना सहभागी बिद्यार्थी मध्ये प्रदेश नं. १ मै माेफसलबाट सफल नतिजा ल्याएको विद्यालयका प्रिन्सिपल चन्द्र दुलालले दाबी गरेका छन् । शिक्षक शिक्षीकाको कडा मेहेनत बिध्यार्थीको परिश्रम र अभिभावकको हैसलाले यस्तो नतिजा ल्याउन सफल भएको दुलालले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…