• रोशन पोखरेल , काठमाडौं ।
    प्रमोद खरेल सांगीतिक क्षेत्रको चर्चित र लोकप्रिय नाम हो । उनका हरेक गीत दर्शक तथा स्रोताले मन पराउँदै आएका छन् । शालिन स्वभावका गायक प्रमोदको हरेक गीतले दर्शकलाई सजिलै छुने र मन जित्ने गरेको छ ।

    त्यस्तै उनले भर्खरै मात्र एउटा निकै नै मनछुने गीत बजारमा सार्वजनिक गरेका छन् । एसि इन्टरटेन्मेन्टको युटुव बाट प्रेम फुल बोलको गीत गायक खरेलले सार्वजनिक गरेका हुन् ।

    गायक खरेलको एकल स्वर रहेको यस गीतमा सुमित्रा थुलुङ अश्रुधारा को शब्द सृजना रहेको छ भने संगीत भरेका छन् डि आर अटुले । यस गीतको म्युजिक भिडियोमा भने चर्चित हास्य कलाकार रक्षा श्रेष्ठ , उमेश लम्साल, असोक नाथ अभिनय रहेको छ ।
    आयुष क्षेत्री प्रिन्सले निर्देशन गरेको यस गीतको भिडियोलाई अविनास डिसीले सम्पादन गरेका छन् र भिडियोलाई खिच्ने काम गरेका छन् सुशिल डाँगीले गरेका छन ।

    हेर्नुस् गायक खरेलको निकै नै मन छुने गीतको भिडियो...

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…