• इटहरी । इटहरी उद्योग बाणिज्य संघमा काग्रेस निकट ब्यवसायी भिम पौडेल विजयी भएका छन । सोमबार सम्पन्न मतगणना अनुसार पौडेलले २९०४ मत प्राप्त गरेर अध्यक्षमा निर्वाचित भएका हुन । उनका प्रतिद्धन्दी शैलेसले १७७८ मत पाए । आफ्ना प्रतिष्प्रर्धीलाई ११२६ हराउँदै उद्योग बाणिज्य संघमा विजयी भएका हुन ।

    भिम पौडेल नेतृत्व वाणिज्य तर्फ
    १. विष्णु प्रसाद रिजाल – २५०४
    २. अनिल सुब्बा (काका) –२४९७
    ३. नवराज काफ्ले – २२६०
    ४. पिताम्बर पोखरेल – २२९६
    ५. जीवन पराजुली – २४६३
    ६. राम कुमार श्रेष्ठ – २१४६
    ७. खगेन्द्र बिमली – २२४८
    ८. राम हृदय राय – १८४२
    ९. अशेक अग्रवाल – १८०७

    शैलेश कुमार विष्ट नेतृत्व वाणिज्य तर्फ
    १. टंक प्रसाद खनाल – १६८९
    २. कमल पौडेल – १६४६
    ३. माधव न्यौपाने– १५२१
    ४. लक्ष्मी प्रसाद घिताल – १५०३
    ५. रितेस श्रेष्ठ – १४०६
    ६. देवराज मादेन – १६६८
    ७. भोला प्रसाद निरौला – १३७२
    ८. फडिन्द्र मगर – १५१५
    ९. राजेश खनाल – १३४०

    भिम पौडेल नेतृत्व उध्योगतर्फ
    १. दिवश पोखरेल – ३५७
    २. मुक्ती दहाल – २९९
    ३. बिष्णु नारायण डागि – ३०५
    ४. लक्ष्मण हुमागाइ – ३०५

    शैलेश कुमार विष्ट नेतृत्व उध्योगतर्फ
    १. राजेन्द्र केसरी घिमिरे – २५५
    २. राजन भेटबाल – २३२
    ३. बज्र लिम्बु – २२४
    ४. किशन खेदिया – १९३

    महिला तर्फ: भिम पौडेल नेतृत्व
    गायत्री भन्दारी – १४१७
    सबिना कोइराला – १३३४

    शैलेश कुमार विष्ट नेतृत्व
    रन्जु सिग्देल – ९८०
    पुनम थापा मगर – ८२३

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…