आज श्री शाके १९४१ बि.स. २०७६ साल असार २१ गते शनिबार इश्वी सन् २०१९ जुलाई ६ तारीख आषाढ शुक्लपक्ष चतुर्थी तिथी मघा नक्षत्र सिद्धि योग भद्रा करण चन्द्रमा सिहं राशिमा आनन्दादि योगमा पद्य योग सुर्य उत्तरायण ग्रीष्म ऋतु – ज्यो.पं. सरोज घिमिरे / धनकुटा खबर
मेष राशि चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मान्यजनहरुको मार्गदर्शन अबलम्बल नर्गनाले गरीरहेको कार्यमा सामान्य तनाब उत्पन्न हुने साथै आम्दानिका क्षेत्रमा समेत सामान्य समस्या देखा पर्नेछ । रचानात्मक कार्यमा जुट्ने उत्तम समय रहेकोछ । अध्यन अध्यापनमा समय राम्रो रहेकोछ । स्वास्थमा समेत साधारण समस्याको सामना गर्नु पर्ला पर्ने दिन रहनेछ ।
बृष राशि इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
कार्यक्षेत्रको प्रतिफल सोच अनुरुप नरहनाले मनमा खिन्नता उत्पन्न हुन सक्नेछ । परीवारजनहरु सगँको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्नेछ । मित्रजनहरु सगँको अधिक निकटताका कारण सामान्य अपजसको सामना गर्नु पर्ने समय रहेकोछ । मान सम्मानमा आचँ आउन सक्नेछ ।
मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रतिपक्षीहरु सबल रहेता पनि तपाईको कार्य क्षेत्रको प्रभाबताले कार्यहरु सहजता पूर्ण सम्पादित रहनेछन । ब्यापार ब्यवसायमा नयाँ लगानिका साथमा जुट्न उत्तम समय रहेकोछ । बल तथा पराक्रममा बृद्धिहुनाले अधुरा कार्यहरु सुचारु गर्न समय राम्रो रहेकोछ । यात्रामा सामान्य तनाबको सामना गर्नुपर्नेछ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मनमा अस्थिरताले बास गर्नाले कार्य क्षेत्रमा सामान्य ढिलाईको योग रहनेछ । आफन्तजनहरु बिच सामान्य मन मुटाबको सम्भाबना रहनेछ । कार्य क्षेत्रमा बिशेष गोपनियताको आवश्यक रहनेछ । अधिक लगानि मुलक कार्यमा हात नहालेकै बेशहुनेछ । अपेक्षीत प्रतिफल प्राप्त नहुनाले मनमा खिन्नता उत्पन्न हुनेछ ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
शारिरीक अस्वस्थाका कारण सम्पादित कार्यको प्रतिफल अपेक्षीत नरहला । कार्य क्षेत्रमा साजेदारी उत्तम रहनेछैन । मान्यजनहरुको साथसहयोगमा आम्दानिका श्रोतहरु सबल तुल्याउन सकिनेछ । ब्यपार ब्यवसायमा जिबन साथीको सहयोग उत्तम रहनेछ । भौतिक साधको प्रयोगमा साबधानि अपनाउनु होला ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
लगानिको प्रतिफल तत्काल प्राप्त नहुन सक्नेछ । परिवारका सदस्यहरुबाट टाढाँ भएको महसुस रहनेछ । कार्यसम्पादन गर्नका निम्ती अधिक श्रम खर्चनु पर्ने समय रहेकोछ । मनोरञ्जनमुलक कार्यका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । गरीरहको कार्यमा सामान्य ढिलाईको सम्भाबना रहेकोछ ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
रचनात्मक कार्यका क्षेत्रबाट आम्दानि उत्तम रहनेछ । बौधिक ब्यक्तित्वहरुको साथसहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहनेछ । नयाँ लगानिका लागि मित्रजनहरुको साजेदारी दाभदायक रहनेछ । सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
कार्यक्षेत्रमा लगाईएको लगन सिलताका कारण मानसम्मान प्राप्तीको योग बन्नेछ । मनोबिलासिताका साधनको प्रयोगले समय ब्यतित रहनेछ । ब्यपार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेकोछ । सामाजिक कार्यको बिशेष दायीत्व हात लाग्नेछ । भुमितथा वहान शुख प्राप्त रहनेछ । पठनपाठनको निम्ति समय राम्रो रहेको छ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
तपाई द्वारा सम्पादित कार्यको श्रेय गैर ब्यत्तिहरुले प्राप्त गर्नेछन । मित्रजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । यात्राकारक दिन रहेकोछ । कार्य क्षेत्रमा उत्पन्न लापरवाहिले सरसामान हराउन सक्ने सम्भाबना रहेकोछ । पुराना मित्रजनहरु सगँको भेटघाटमा सामान्य खर्चको योग रहनेछ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
बिश्वासिला ब्यक्तिहरुबाट धोका हुन सक्नेछ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ । परीवारका सदस्यहरु सगँ सामान्य बादबिवादको सामना गर्नु पर्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । अध्यन अध्यापनमा भने समय उत्तम रहनेछ ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
नयाँकार्यको थालनिमा मन प्रशन्न रहनेछ । ब्यपार ब्यवसायमा पारिवारिक साथ सहयोग मनग्य प्राप्त रहनेछ । भोजभतेर जन्यकार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । रोकिएर रहेको कार्यहरु सुचारु गर्न समय उत्तम रहनेछ । भौतिक साधको प्रयोगमा भने बिशेष साबधानि अपनाउनु होला ।
मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
नयाँ लगानिका लागि मित्रजनहरुको साजेदारी दाभदायक रहनेछ । ब्यपार ब्यवसायमा पारिवारिक साथ सहयोग मनग्य प्राप्त रहनेछ । मनोबिलासिताका साधनको प्रयोगले समय ब्यतित रहनेछ । यात्रामा सामान्य तनाबको सामना गर्नुपर्नेछ । कार्यसम्पादन गर्नका निम्ती अधिक श्रम खर्चनु पर्ने समय रहेकोछ ।