• मोरङ । पथरीशनिश्चरे नगरपालिका—२ स्थित वाल्मीकि मेमोरियल बोर्डिङ स्कुलले एसइई परीक्षामा जीपीए—४ ल्याउने विद्यार्थी युनिक श्रेष्ठलाई नगद एक लाखसहित सम्माण गरेको छ ।
    मोरङ पथरी स्थित वाल्मीकिबाट ७५ जना परीक्षार्थी मध्ये श्रेष्ठले जीपीए—४ ल्याएका हुन् । श्रेष्ठसँगै जीपीए—३.९ ल्याउने सजना घिमिरेलाई समेत नगद २५ हजार र सम्माण पत्र प्रदान गरेका हुन् ।

    वाल्मीकिले आज (असार २१ गते) एसइई परीक्षा उतिर्ण विद्यार्थीहरुलाई सम्माण बधाई तथा विदाई कार्यक्रम गरी दुई जना विद्यार्थीलाई सम्माण गरेको हो । अन्य परीक्षार्थी जीपीए—३.७ भन्दा माथि ल्याउने २० जना, ३.२ भन्दा माथि ३०, जीपीए—२.८ भन्दा माथि २२ र २.४ ल्याउने ३ जनाले रहेको स्कुल संचालक निबल किशोर खनालले बताए । यो बर्षको परीक्षामा वाल्मीकि पूर्वी मोरङकै उत्कृष्ट अंक ल्याउने स्कुल भएको छ । गत बर्ष पथरीकै एभरेष्ट बोर्डिङ स्कुलबाट दुई जनाले जीपीए—४ ल्याएर उतिर्ण भएका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…