गजल
***
आमालाई मार्न लगाउँनी, कस्ताे दिन आयो दिदी?
कसरी जीवन बचाउँनी, कस्ताे दिन आयो दिदी?
सन्तान बुढेसकालका सहारा हाेलान् सम्झिईन्थ्याे के का
लागि बच्चा जन्माउँनी,कस्ताे दिन आयाे दिदी?
मुखामुख गर्छन् छर छिमेकी शंकालु नजरले भए शत्रु ताली
बजाउँनी, कस्ताे दिन आयो दिदी? अनिष्ट
निम्त्याउँने काम गरे नियन्त्रण् गर्नै पर्छ डर् त्रासमा
दिन बिताउँनी , कस्ताे दिन आयो दिदी?
प्रेमकै खातिर बाबु आमाकाे विराेधकाे बदला पैसा दिई
मार्न सिकाउँनी , कस्ताे दिन आयो दिदी? ईतिहास
मै नसुनेकाे आश्चर्य चकित घटना सन्तान् प्रती स्नेह
बिलाउँनी, कस्ताे दिन आयो दिदी?
गल्ती अक्षम्य छ आफ्नै सन्तान वा अरु भए पनि जन्म कैद
भाेग्न पठाउँनी , कस्ताे दिन आयो दिदी?
शर्मिला श्रेष्ठ(परदेश)