२०७६ आषाढ २३ सोमवार
काठमादौ नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले कर्णाली प्रदेश अन्तर्गत रहेका कालिकोट जिल्लाका सबै स्थानिय तहमा तालाबन्दी गरेको छ।
आइतवार राति करिव ३० /४० जनाको संख्यामा आएका विप्लव कार्यकर्ताहरुले स्थानीय तहसबै कब्जा गरेको घोषणा गरेको हो।
स्थानीय तहमा तालावन्दी गरेर दलाल पुजिवादी संसदीय व्यवस्था अन्त्य गरौ, सामाजिक दलाल पुजिवादी सरकार खारेज गरौ, भन्ने नारासहित भेरी कर्णाली ब्युरोले अपिल गरेको छ।