स्तन क्यान्सर पिडित याङवारक गाउपालिकाका ४५ वर्ष कि चित्रकला (बेघा) सुहाङ उपचार को क्रममा बिगत २ महिना अगाडि देखि भक्तपुर क्यान्सर अस्पताको शैंया मा छट्पटिरहेकी छिन । घरको आर्थिक अवस्था कम्जोर भएका कारण उनको उपचारमा सहयोगको आवश्यक छ ।
उनि आफैले म बाच्न चाहन्छु,तर म मरी गए पनि मेरो अवोध नवालाक वचाहरुको लागि भए पनि मलाई सहयोग गर्नु भन्दै गोल्डन टिभी युटुब च्यानल मार्फत सहयोगको याचना गरेकी छिन उनले । भिडियोमा श्रीमान भन्नुहुन्छ पहिलो श्रीमती नाचाहांदानाचादै देहावासन भइसके पछि दोश्रो कान्छी श्रीमतीको पनि यो हालत,आखा भरि आसु झार्दै श्रीमती बचाइदिन कामन गर्दै छन् ।
देश तथा बिदेशमा रहनु भएको सम्पुर्ण नेपाली दाजु भाइ तथा दिदि बहिनीहरुमा आफ्नो स्वईच्छाले सहयोग गरिदिन हुन भतिज
सागर बेघा : 9824444633 ले अनुरोध गरेको छ ।
तपाई सहयोग गर्न चाहनु हुन्छ भने उनका भतिज सागर बेघालाई सम्पर्क गरि 9824444633 सहयोग रकम जम्मा गर्न सक्नु हुनेछ ।