• काठमाडौं । यति एयरलाइन्सको विमान रन वेमा चिप्लिएपछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा अझै समय लाग्ने बताईएको छ । अवतरणका क्रममा विमान चिप्लिएपछि विहानदेखि नै विमानस्थल बन्द गरिएको छ ।

    नेपालगञ्जबाट काठमाडौं आएको एटीआर ७२ विमान अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएको थियो। दिउँसो २ बजे यो समाचार तयार पार्नेबेलासम्म पनि विमानलाई रन वेबाट बाहिर लैजाने प्रयास चलिरहेको विमानस्थल प्रशासनले जनाएको छ ।

    विमानस्थल व्यवस्थापन कार्यालयका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार अहिले विमानस्थलमा चिप्लिएको विमानलाई हटाउने प्रयास भईरहेको भन्दै अबको एक घण्टामा विमानस्थल सञ्चालनमा आउने बताए ।

    विमान दूर्घटनाको क्रममा एक यात्रु घाइते सामान्य भएका छन् । अन्य यात्रु सकुशल छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…