• नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता गगन कुमार थापाले सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई पाँच बर्ष कैद सजाय र १५ लाख जरिवानाको कानून प्रस्तावित भएपनि आफू त्यसको विपक्षमा रहेर प्रस्तावक भएपनि आफूलाई राजनीतिक रुपमा सिध्याउन निरन्तर प्रयास भएको बताएका छन् ।

    आफूले जनतामा आएका विवादका बिषयहरु समाधान गर्न सदैब तयार रहेको बताउँदै एउटा अनलाईनले लेखेको र त्यसको फलो गर्दै थुप्रै अनलाईन मीडियाले लेखेका कुराहरु झुट भएको बताएका छन् ।

    समाचार लेख्ने पत्रकारलाई गगन थापा अमेरिकाको एजेण्ट रहेको प्रमाणीत भएको भन्ने कुरा गलत भएको थाहा भएपनि अस्वभाबिक कुराहरुको पछि लागेको दाबी गरेका छन् । अमेरिकाको एजेण्टको कुरामा मलाई फसाउन नसक्ने बताँउदै आफ्नो जिवन खुला किताव भएको र मलाई फसाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अरिंगालले सुनियोजित षड्यन्त्रमा फसाउन खोजेको बताए ।

    आफ्नो एउटा राजनीतिक उद्येश्य भएको र उक्त उद्येश्यमा गल्ती कमजोरी हुन सक्ने भन्दै जनताले उठाएका आलोचना र सुझावलाई अनुशरण गर्न र उत्तर दिन सदैव तयार रहेको जिकिर गरेका छन् ।

    एक प्रतिष्ठाीत अनलाईनसँगको अन्तरवार्ता नेता गगन थापाले आफूले कुरा वास्ता नगर्दापनि २३ गते सोमबार साँझ गगन थापा अमेरिकी दूतावासको नेपालको मुख्य एजेण्ट भन्ने बिषयको उक्तर दिन भनेपनि आफूले उक्त कुराको क्लीयर गरेको जनाए । विकिलिक्सले २०६८ साल भाद्र १३ गते सार्बजनिक भएको, जनता विकिलिक्स डट् ओआरजीम हेर्न सकिने जानकारी दिए ।

    यस्ता विकिलिक्सका विवरणहरु कि कन्ट्याक मुख्य मान्छे भएको प्रमाणीत भएको अनलाईनमा आएको थियो । नबुझेर खतरनाक कुरा हो भन्ने लदागेको छ भने भीम रावल, झलनाथ खनाल, पुष्पक कमल दहाल, सूजाता कोईराला, विजय गच्छदार सबैलाई यस्तो राजदूताबासले लेख्ने बताए ।

    उनले अरुपनि युवा नेताहरु हुनुहुन्छ, उँहाहरुलाई संबिधानसभा चुनावभन्दा अघि यस्तो पत्र आएको भन्दै यस्तो झुट आरोप लगाएर बद्नाम गर्नुभदा अगाडी सोच्न आग्रह समेत गरेका छन् ।

    https://www.youtube.com/watch?v=EEmdVe0YEoY&feature=youtu.be

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…