बिहिवार देखि निरन्तर बर्षाका कारण सिर्जित बाडि पहिरो र डुवानबाट भएको मानवीय तथा भौतिक क्षतिबाट मोर्चा दुखित भएको प्रेस वक्तव्यमा उल्लेख छ ।
मोर्चाका अध्यक्ष मुक्सामहाङ मेन्याङबोद्वारा हस्ताक्षरित एक प्रेस वक्तव्यमा भनिएको छ, घाइते हुनुभएका सबैको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतकका परिवारजनप्रति मोर्च गहिरो समवेदना व्यक्त गरेको उल्लेख गरिएको छ ।
मोर्चाको सबै तहका नेता तथा कार्यकर्ताहरु प्राकृतिक विपतिले निम्त्याएको संकटको घडीमा सक्रियतापुर्वक सहयोग गर्न आवहान गरेको हो ।
प्रेस वक्तव्यको विष्तृत विवरण