• काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सांसदहरुले बाढी, पहिरो तथा डुबानपीडितलाई आर्थिक सहयोगस्वरुप आफ्नो ५ दिनको तलब राहत उपलब्ध गराउने भएका छन् ।

    सोमबार कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले एक विज्ञप्ति जारी गर्दै सांसदहरुले बाढीपीडितलाई ५ दिनको सहयोग रकम उपलब्ध गराउने जानकारी दिएका हुन् ।

    कांग्रेसले संसदको अन्य कारवाही स्थगन गरी बाढी पहिरोको विपद व्यवस्थापन सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव ल्याउँदा सत्तापक्ष सकारात्मक नभएको समेत आरोप लगाएको छ ।

    कांग्रेस सभापति शेरबहादुर देउवाले बाढी, राहत र उद्धारबारे छलफल गरौँ भन्ने प्रस्ताव राख्दा सभामुख कृष्णबहादुर महराले कसैको दबाबमा आएर बैठक स्थगित आरोप लगाएका हुन्् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…