• काठमाडौं । टी–२० विश्वकप २०२० को पूर्ण तालिका सार्वजनिक भएको छ । अष्ट्रेलियामा हुने यो प्रतियोगिताको लागि नेपाललगायतका मुलुकले छनोट प्रतियोगिता खेलिरहेका छन् ।

    यो विश्वकपका लागि श्रीलंका र बंगलादेश सोझै छनोट हुन सकेका छैनन् । जसको कारण यी दुई एसियाली मुलुकलाई सुपर–१२ मा स्थान बनाउन ग्रुप स्टेजको खेल जित्नुपर्ने हुन्छ ।

    यो टी–२० वर्ल्ड कपका लागि सोझै छनोट हुने मुलुकमा अष्ट्रेलिया, भारत, पाकिस्तान, इंगल्याण्ड, न्युजिल्याण्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र अफगानिस्तान छन् । कुनै आयोजक टोली सोझै प्रतियोगिताको लागि छनोट हुने गर्छ।

    यो प्रतियोगिता सन् २०२० को अक्टोबर १८ देखि शुरु हुनेछ । यो प्रतियोगिता करीब १ महीनासम्म चल्नेछ । यो प्रतियोगिताको फाइनल मेलवर्न क्रिकेट ग्राउण्ड (एमसीजी)मा १५ नोभेम्बरमा हुनेछ ।

    यो प्रतियोगिताको लागि अक्टोबर ११ देखि नोभेम्बर ३ सम्म चल्ने टी–२० विश्वकप क्वालिफायरबाट ६ टोली छानिनेछन् ।

    टी–२० वर्ल्ड कप तालिका
    पहिलो राउण्ड
    १८ अक्टूबर २०२०
    श्रीलंका बनाम क्वालीफायर ए ३ (साइमण्ड्स स्टेडियम)
    क्वालीफायर ए २ बनाम क्वालीफायर ए ४ (साइमण्ड्स स्टेडियम)

    १९ अक्टूबर २०२०
    बांग्लादेश बनाम क्वालीफायर बी ३ (होबर्ट)
    क्वालीफायर बी २ बनाम क्वालीफायर बी ४ (होबर्ट)

    २० अक्टूबर २०२०
    क्वालीफायर ए ३ बनाम क्वालीफायर ए ४ (साइमण्ड्स स्टेडियम)
    श्रीलंका बनाम क्वालीफायर ए २ (साइमण्ड्स स्टेडियम)

    २१ अक्टूबर २०२०
    क्वालीफायर बी ३ बनाम क्वालीफायर बी ४ (होबर्ट)
    बांग्लादेश बनाम क्वालीफायर बी २ (होबर्ट)

    २२ अक्टूबर २०२०
    क्वालीफायर ए २ बनाम क्वालीफायर ए ३ (साइमण्ड्स स्टेडियम)
    श्रीलंका बनाम क्वालीफायर ए ४ (साइमण्ड्स स्टेडियम)

    २३ अक्टूबर २०२०
    क्वालीफायर बी २ बनाम क्वालीफायर बी ३ (होबर्ट)
    बांग्लादेश बाम क्वालीफायर बी ४ (होबर्ट)

    सुपर १२

    २४ अक्टूबर २०२०
    अष्ट्रेलिया बनाम पाकिस्तान (सिडनी क्रिकेट ग्राउण्ड)
    भारत बनाम दक्षिण अफ्रीका (पर्थ स्टेडियम)

    २५ अक्टूबर २०२०
    न्युजल्याण्ड बनाम वेस्टइंडीज (मेलबर्न क्रिकेट ग्राउण्ड)
    क्वालिफायर १ बनाम क्वालिफायर २ (बेलेरिव)

    २६ अक्टूबर २०२०
    अफगानिस्तान बनाम क्वालिफायर ए २ (पर्थ स्टेडियम)
    इंगल्याण्ड बनाम क्वालिफायर बी १ (पर्थ स्टेडियम)

    २७ अक्टूबर २०२०
    न्युजल्याण्ड बनाम क्वालिफायर बी २ (बेलेरिव)

    २८ अक्टूबर २०२०
    अफगानिस्तान बनाम क्वालिफायर बी १ (पर्थ स्टेडियम)
    अष्ट्रेलिया बनाम वेस्टइंडीज (पर्थ स्टेडियम)

    २९ अक्टूबर २०२०
    भारत बनाम क्वालिफायर ए २ (मेलबर्न क्रिकेट ग्राउण्ड)
    पाकिस्तान बनाम क्वालिफायर ए १ (सिडनी क्रिकेट ग्राउण्ड)

    ३० अक्टूबर २०२०
    इंगल्याण्ड बनाम दक्षिण अफ्रीका (सिडनी क्रिकेट ग्राउण्ड)
    वेस्टइंडीज बनाम क्वालिफायर बी २ (पर्थ स्टेडियम)

    ३१ अक्टूबर २०२०
    पाकिस्तान बनाम न्युजल्याण्ड (गाबा)
    अष्ट्रेलिया बनाम क्वालिफायर ए १ (गाबा)

    १ नोबेम्बर २०२०
    भारत बनाम इंगल्याण्ड (मेलबर्न क्रिकेट ग्राउण्ड)
    दक्षिण अफ्रीका बनाम अफगानिस्तान (एडिलेड)

    २ नोबेम्बर २०२०
    क्वालिफायर ए २ बनाम क्वालिफायर बी १ (सिडनी क्रिकेट ग्राउण्ड)
    न्युजल्याण्ड बनाम क्वालिफायर ए १ (गाबा)

    ३ नोबेम्बर २०२०
    पाकिस्तान बनाम वेस्टइंडीज (एडिलेड)
    अष्ट्रेलिया बनाम क्वालिफायर बी २ (एडिलेड)

    ४ नोबेम्बर २०२०
    इंगल्याण्ड बनाम अफगानिस्तान (गाबा)

    ५ नोबेम्बर २०२०
    दक्षिण अफ्रीका बनाम क्वालिफायर ए २ (एडिलेड)
    भारत बनाम क्वालिफायर बी १ (एडिलेड)

    ६ नोबेम्बर २०२०
    पाकिस्तान बनाम क्वालिफायर बी २ (मेलबर्न क्रिकेट ग्राउण्ड)
    अष्ट्रेलिया बनाम न्युजल्याण्ड (मेलबर्न क्रिकेट ग्राउण्ड)

    ७ नोबेम्बर २०२०
    वेस्टइंडीज बनाम क्वालिफायर ए १ (मेलबर्न क्रिकेट ग्राउण्ड)
    इंगल्याण्ड बनाम क्वालिफायर ए २ (एडिलेड)

    ८ नोबेम्बर २०२०
    दक्षिण अफ्रीका बनाम क्वालिफायर बी १ (सिडनी क्रिकेट ग्राउण्ड)
    भारत बनाम अफगानिस्तान (सिडनी क्रिकेट ग्राउण्ड)

    टी-२० वर्ल्ड कप २०२० सेमिफाइनल
    ११ नोबेम्बर २०२० – पहलो सेमिफाइनल (सिडनी क्रिकेट ग्राउण्ड)
    १२ नोबेम्बर २०२० – पहलो सेमिफाइनल (एडिलेड)

    टी-२० वर्ल्ड कप २०२० फाइनल
    १५ नोबेम्बर २०२०– फाइनल (मेलबर्न क्रिकेट ग्राउण्ड)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…