• आरएन चौधरी थारु 
    -कैलाली

    थारु गितसंगीतको क्षेत्रमा एकदमै नयाँ हट एण्ड सेक्सी आईटम गर्ल भनेर चिनिने मोडल तथा गायिका अन्जु कुश्मी (थारु) बलात्कारको सिकार भएकी छिन ।तर बलात्कृत भने रियल लाईफमा नभैई रिलको,पर्दाको लाईफमा भएकी हुन ।

    प्रायजसो आईटम गित,डान्स बिटको गितमा गाउन र भिडियोमा अभिनय गर्न रुचाउने कुश्मी भने यस् पटक नेपाली गितको म्युजिक भिडियोमा एकदमै नयाँ अवतारमा देखिएकी छ्न ।

    हरि चौधरीको शब्द,चर्चित,होनहार गायक,गायिका श्री निवास चौधरीको स्वर,संगीत संगै अनु चौधरीले सुमधुर स्वरमा सजिएको यस् मार्मिक नेपाली गित "तिमी बिना"मा भिडियो निर्देशन धर्मेन्द्र सिंह चौधरीको रहेको छ ।त्यस्तै भिडियोमा अन्जु कुश्मी संगै प्रख्यात मोडल वीर चौधरीले मुख्य भुमिकामा अभिनय गरेको छ्न भने अङ्गज महतो सहायक भुमिकामा देखिएका छ्न ।

    अन्जु कुश्मीले सबै भन्दा बढी माया गर्ने आफ्नो मायालु बोयफ्रेन्ड वीरको समाजिक संजाल फेसबुक एकाउन्ट यस् गितमा खलनायकको पात्रमा देखिएको अङ्गज महतोले ह्य्याक गरेर म्यासेज मार्फत कुश्मीलाई एकान्त ठाउँमा बोलाएर बलात्कार गर्छ र त्यही पीडा मनमा लिएर अब मेरो बोयफ्रेन्डले मलाई स्वीकार गर्ने हुन कि नाइँ भनेर सोच्दासोच्दै आत्महत्या गर्ने सम्मको योजना बनाउन पुुग्छ ।
    यता यो कुरा वीरले थाहा पाउछ र सान्तावना दिदै सम्झाउदै कुश्मीलाई स्विकारेको भन्ने कथा समेटिएको भिडियोमा प्रष्ट देख्न सकिन्छ ।

    एन.डि स्टुडियोको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको यस् भिडियोको निर्माता प्रतिमा चौधरी हुन भने भिडियोको छायांकन पतिराम थनैेत र सम्पादन हिरालाल चौधरीले गरेका हुन ।

    भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस-

    https://m.youtube.com/watch?v=wCaFm9ne4eo&feature=share

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…