• गायक तथा संगितकार सन्जिव वाइबा र चर्चित गायिका जितु लोप्चनको स्वरमा रहेको तामाङ सेलो डान्सिङ गीत "काभ्रे कोर्बारी" अडियो गीत आज सार्वजनिक भएको छ ।सबिन सिङ्तानको शब्द रहेको यस गीतमा सन्जीव वाईबाले संगीत भरेको छ भने एरेन्ज नोर्बु शेर्पाले गरेको छ दिप स्टुडियोमा रेकर्डिङ गरेको उक्त अडियो गीत डम्फू मिडियाको अफिसियल युट्युब च्यानल मार्फत सर्बजनिक भएको छ ।

    बुबा दमाई सिँ तामाङ र आमा बिबि माया तामाङको कोखबाट २०५४ साल मा काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका वडा न. ५ बोल्देमा जन्मेका सबिन सिङ्तानको आमा अहिले स्वार्गीय हुनु भयो तर आमाको कुनै चाहाना नभए पनि उहाँले नदेखे पनि जन्म दिएर हुर्काउनु भयो बढाउनु भयो बाबाले बढाउनु भयो पढाउनु भयो मलाई धेरै नै खुसी लागेको र अहिले गीत लेखन तिर लागेको छु गायन मोडल मा रुचि रहेको र भविष्यमा मोडलिङ पनि गर्ने सोच गरेको छ ।

    सिङ्तानको पहिलो प्रस्तुति " करुणाको गाला " गीत लेखनबाट शुरूवात गरेको यात्रा निरन्तरता मा अहिले भर्खरै सार्वजनिक भएको "काभ्रे कोर्बारी" गीतलाई सबैले मन पराउनु हुन्छ भन्ने अाश राखेको बताउनु हुन्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…