काठमाडौं । मुलुकमा फेरि भूकम्पले झस्काएको छ । शुक्रबार म्याग्दीलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । भूकम्पबाट भएको क्षति भने प्राप्त भएको छैन ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले शुक्रबार बेलुका ६ बजेर २६ मिनेट जाँदा म्याग्दी केन्द्रबिन्दु बनाएर ४ं.५ रेक्टरस्केलको भूकम्प गएकाे जनाएको छ ।