•  अर्जुन जम्नेली राई

    उदयपुर । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेशको प्रथम अधिवेशन उदयपुरको सदरमुकाम गाइघाटमा शुरु भएको छ । मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्य र फोनिज केन्द्रीय अध्यक्ष डन्ड गुरुङ, महासचिव मनोज मगरको विषेश आतिथ्यमा भएको कार्यक्रममा प्रदेशको १० जना अग्रज पत्रकारहरुलाई सम्मानित भएका छन ।

    सम्मानित हुनेजरुमा सुनसरीका हर्ष दुब्बा, गोपाल देवान, उदयपुरका कौसल चेम्जोङ, महेश्वर चाम्लिङ, धनकुटाका हेमा चेम्जोङ, सन्जय सन्तोषी राई, बिजयसन्तोषी राई इलामका सटेन्द्र जबेगु, झापाका रमेशसमदर्षी राई रहेका छन । गाउँपालिकाको नाम राख्न सफल भएकोमा उदयपुर लिम्चिम्बुङ गाउँपालिका अध्यक्ष मेजर कुमार राईलाई आयोजकले सम्मान गरेको छ ।

    भोलिसम्म हुने अधिबेशनले प्रदेश १ को लागि नयाँ समिती चयनहुने फोनिज १ नम्बर प्रदेशका ईन्चार्ज दिपिन राईले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…