• प्रनिश थापा, चितवन, २ भाद्र । सञ्चारकर्मी शालिकराम पुडासैनीको रहस्यमय आत्महत्या प्रकरणमा अनुसन्धानका सिलसिलामा पक्राउ परेका न्युज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कंडेल सहित अस्मिता कार्कीलाई रिहाइ हुनुपर्ने माग राख्दै चितवनमा जारी प्रदर्शन उछृङ्खल बन्दै गएपछि आक्रमक बनेका चितवन प्रहरीले आज सोमबारदेखि अर्को आदेश नभए सम्मका लागी भरतपुरको चौबीसकोठीदेखि मालपोत चोकसम्मको क्षेत्रमा निषेधित क्षेत्र तोकेको छ ।

    निषेधित क्षेत्रमा अब कसैले पनि प्रदर्शन, बिरोध, र्‍याली र जमघट हुन पाइने छैनन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) दान बहादुर मल्लका अनुसार सो एरियामा अधिकांश अस्पताल र संवेदनशिल क्षेत्र रहेकाले सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै अघोषित निषेधित क्षेत्र बनाउन लागिएको बताए ।

    हिजैदेखी हामी आक्रमक भएका थियौं । आज झन् आक्रमक भएका छौँ । प्रहरी प्रमुख मल्लले भने, शान्तिसुरक्षालाई खलल पुर्‍याउने र अनुसन्धानलाई बाधा पुर्‍याउन खोज्ने कसैलाई चितवन प्रहरीले छाड्ने त्यस्तालाई कानुनसम्मत कार्वाही गर्छ र गरेको पनि छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…