• काठमाडौं । भेनस पब्लिक स्कुल/ कलेज , जया मल्टिपल कलेज, गोकर्णेश्वर लाईट एकेडेमी, महानगरीय प्रहरी विट माकलावारी लगायत २४ ओटा सस्थाको संयुक्त आयोजनामा भएको कार्यक्रममा  माकलवारि सानो पुलबाट जया पल्टिपल कलेज सम्ममा २०० सयबोट रुद्राक्ष जातको बिरुवा रोपेको मकलावारी टोल सुधार समितिका अध्यक्ष पेमा छिरी शेर्पाले जानकारी दिएको हो ।



    माकलवारी -बागमती करिडोर क्षेत्रमा वृक्षारोपण तथा सर-सफाई कार्यक्रममा सोहिक्षेत्रका माननिय प्रतिनिधी सभा सदस्य कृष्ण राई लागायत अतिथीहरूमा, रामेश्वर फूयाल ,गोकर्णेश्वर न पा का मेयर सन्तोस चालिसे , उप मेयर सहानी नेपाल , अधिकार सम्पन्न बागमती का अध्यक्ष नरेन्द्र बस्नेत , लगायत धेरै को उपस्थिती रहेको थियो ।

    समृद्ध नेपाल सुखी नेपाली बनाउने सरकारको योजनालाई आफूहरुले सार्थक बनाउन कार्यक्रमको आयोजना गरिएको मकलावारी टोल सुधार समितिका अध्यक्ष पेमा छिरी शेर्पाले रातोकलामलाई  जानकारी दिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…