• सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने अर्थशास्त्रका शिक्षक हुन् । २०७४ सालको जेठ महिना, पानी परेको थिएन । परेको थिएन । सर्लाहीको मौसम असाध्यै गर्मीलो थियो ।

    शाहले परीवारका साथमा वसेर टेलिभिजन हेरीरहेका थिए । यत्तिकैमा साहको फोनको घन्टी बज्यो । साँझ बजेको फोनको घन्टीले उनको जीवनमा ठूलै भुइँ चालो ल्याइदियो । टेलीफोनवालाले भनेजस्तै शाहले न्युज २४ च्यानल खोले । नभन्दै उक्त च्यानलमा कार्यक्रम प्रस्तोताले शाहलाई बल त्कारी भन्दै बोलिरहेका थिए ।

    मलङ्गवाको शाहको घरमा एक किसीमको सन्नाटा छायो उक्त समाचारका कारण । शाहले जसलाई ऋण दिएका थिए उनैले रवी लामीछानेको उक्साहटमा उक्त टेलिभिजन च्यानलमा आफूविरु द्ध ब लत्कारको आरोप लगाइरहेका थिए । शाह भन्छन् “उर्मीलाकी छोरी वीमा कुमारी मन्डलले उनलाई बल त्कार गरेको बताइरहेकी थिइन् ।’

    रवी लामिछानेले एकतर्फी कार्यक्रम चलाइरहेका थिए । शाहलाई ब लत्कारी भनिरहेका थिए । शाह कानुनी उपचारको लागि जिल्ला प्रशासन गए । तर प्रमुख जिल्ला अधीकारी प्रदिपराज कँडेल प्रहरी उपरीक्षक मसहद आलम खानले समेत रविले लगाएको आरोप स्वीकार्नु पर्छ भनेर दवाव दिए ।

    त्यतिबेला शाहको उमेर ६४ वर्ष थियो । वुढो शरीर लिएर उनी अदालत पुगे र अदालतले उनलाई सफाइ दियो । शाह भन्छन् -‘अदालतले त सफाइ दियो तर मेरो इज्जत कसले फर्काइदिन्छ रु नखाएको विष लागेर ६४ दिन थुना र जेल वस्दाको पीडा कसले सुनिदिन्छ आफूले गर्दै नगरेको काममा मलाई यसरी वदनाम गरे कि, म पनि पत्रकार पुडासैनीले जस्तै आ त्मह त्या गर्न चाहान्थे ।’ स्रोत : संसारन्युज

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…