लोकप्रिय पत्रकार ऋषि धमलाले पत्रकार रवि लामिछाने आज छुट्ने सम्भावना कम रहेको बताएका छन ।
अदालती प्रक्रिया लामो भएको हुँदा आज नसकिने सुचना आफुले पाएको धमलाको दावी छ ।
रविलाई हौषला दिन चितवन पुगेका धमलाले रविको विषयमा सबै फाइल तयार भएर सरकारी वकिलको कार्यालयमा पुगको बताए ।
पत्रकार पुडासैनिको प्रकारणमा रवि लामिछाने,युवराज कँडेल र अस्मिता कार्की प्रहरीको नियन्त्रणमा रहेका छन । भने उनीहरु निर्देश भएको भन्दा समर्थकहरुले विरोध गरिरहेका छन । उनीहरुलाई आजै अदालत पेश गरि बहस गरि के गर्ने भन्ने निर्णय लिइने छ ।
आउनुहोस धमला सँग गरिएको कुराकानीको पुर्ण भाग यहाँबाट हेरौं ।