पत्रकार शालीकराम पुडासैनीको हत्याको अभियोगमा प्रहरी हिरासतमा रहेका कार्यक्रम प्रस्तोता रवि लामीछानेलाई पत्रकार महासंघले सहयोग नगर्ने भएको छ ।
लामीछाने आफैले आफु पत्रकार नरहेको र आफुलाई प्रेसपास नचाहिने व्यक्त गरेकाले पत्रकार महासंघले सहयोग नगर्ने भन्दै प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले ‘जनता जान्न चाहान्छन्’ भन्ने कार्यक्रममा व्यक्त गरे । उनले भने’ रवि आफैले आफु पत्रकार होइन भनेकाले अहिले प्रेस काउन्सिलले उनलाई सहयोग गर्दैन’ ।
https://www.facebook.com/newsratokalam/videos/374432783237982/