• काठमाडौ। पत्रकार शालिकराम पुडासैनी प्रकरणमा प क्राउ परी छुटेका रवि लामिछानेप्रति धेरैले सहानुभूती देखाए । विजेता योद्धाको शैलीमा उनलाई फूलमाला लगाएर स्वागत गरियो । उनले विजेताको शैलीमा भाषण समेत गरे ।

    यतिसम्मकी २५ वर्ष वैवाहिक जीवन सँगै बिताएकी पूर्व पत्नीले समेत सान्त्वना दिइनन्। लामिछानेकी पूर्व पत्नी इशाले कुनै टिप्पणी नगरेपनि भदौ १० गते साँझ फेसबुकमा स्टाटस लेखेकी थिइन। हाल दुई छोरीसहित अमेरिकामा रहेकी उनले लेखेकी छिन् , ‘मान्छेको चपाउने दाँत छुट्टै र देखाउने दाँत छुट्टै हुन्छ भन्थे हो रहिछ।’

    यो रवि लामिछानेप्रतिको व्यङ्ग्य उनले गरेकी थिइन। कुनैबेला रविसँग निकट भएकी नायिका करिश्मा मानन्धरले रवि लामिछाने पक्राउ परेलगत्तै व्यङ्ग्य गरेकी थिइन् । उनले पनि सामाजिक सञ्जालमा लेख्दै रविको समर्थनमा देखिएकालाई भेडाको संज्ञा दिएकी थिइन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…