• दमक । झापको दमकमा सफल उद्यमी को रुपमा सुपरिचित नाम हो हो, सुमन काफ्ले । व्यवसायसँगैं सामाजिक क्षेत्रमा समेत अब्बल काफ्लेले दमक उद्योग बाणिज्य संघ दमकको प्रगतिशील प्यानलबाट सदस्य पदको उमेदवार बनेका छन ।काफ्ले सहनशिल ,सामाजिक र बौद्धिक ब्याक्तित्वको रुपमा दमकमा चिरपरिचित छन् । काफ्ले चुनावी मैदानमा आए सँगै दमकका व्यावसाहरुमा उत्साह मिलेको छ ।

    ब्यापारीहरु भन्छन्, काफ्ले जतिको सक्षम व्यक्तिलाई मत दिदा खेर जाँदैन्, संघमा यतिको योग्य ब्यक्तिको आवश्यकता छ । काफ्ले व्यवसायीहरुको पिरमार्का लाई बुझ्ने गर्छन् । व्यपारीहरुको दुखसुखमा सधै साथ दिने काफ्ले व्यावसायीकोसारथीको रुपमा आफ्नो छवि बनाएका छन। काफ्ले दमक स्थित सम्बन्ध कस्ट्रक्सन कम्पनीर सुप्रीया फर्निचर उधोगका सन्चाल हुन् । उनी व्यावसाय बाहेक सामाजिक क्षेत्रमा समेत सक्रिय छन। दमकमा रहेको ,स्वतन्त्र बचत तथा ऋण सहकारी संस्था दमकका सचिब, साना निर्माण ब्याबसायी संघ दमक झापाको नि बर्तमान अध्यक्ष हुन,काफले ।

     

    लामो समय देखि दमकका रहेका सुमन काफ्ले निर्माण र फर्निचर व्यावसनयमा सक्रिय छन।दमकका एक सफल व्यावसायीको रुपमा चिनिने काफ्ले व्यावसाय दमकको ब्यापारीको हक र हितमा सक्रिय भैरहेका युवा हुन् । निश्वार्थ स्वभाव भएका काफ्ले भदौ २० गते हुने दमक उद्योग बाणिज्य संघ सदस्य पदमा बिजय हुनेमा ढुक्क छन् , किनकी व्यापारीहरुबाट राम्रो साथ पाएका छन्, मन जितेका छन् ।
    दमक उद्योग बाणिज्य सङ्गको गुणात्मक सुधारको लागि आफुले उमेदवारी दिएको बताउने काफ्ले आफुले जिते ब्यापारीको हक र हितमा अहोरात्र खटिने बताउछन।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…