• रातोकलम सम्बादाता

    काठमाडौं – चौतारीमा कुर्दाकुर्दै बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको हो । अर्जुन K. मुसहाङको शब्द रचना र स्वरमा रहेको
    म्युजिक भिडियो आफैले निर्देशन गरेको छ ।

    नारायण जिसिको छायाकंनमा रहेको उक्त म्युजिक भिडियो OSR Digital युट्वल च्यानल मार्फत  सार्वजनिक भएको हो ।
    भइस अफ रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गितको म्युजिक भिडियोमा के अल श्रेष्ठ र बिमला खजुमलगायत Kickers Kids Crew (With Back Dance)टिमको अभिनय रहेको छ ।

    लगभग यो भन्दा १० महिना अगाडि सिरिसिरी बतासैले भन्ने चर्चित बोलकोगित Budha  Subba Digital Pvt Ltd युट्वल च्यानल मार्फत सार्बजनिक
    गरेको,लामो समयको अंतराल पछि पुन: चौतारीमा कुर्दाकुर्दै बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेको हो ,यो गीतबाट धेरै  दर्शक श्रोताहरुको मन जित्ने  विस्वास गरिएको छ ।

    हेर्नुहोस भिडियो

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…