• राजु पोख्रेल
    झापा/ शुक्रबार हुन लागेको दमक उद्योग बाणिज्य संघको निर्वाचनमा प्रगतिशील प्यानलले जित्ने निश्चित भएको अनुमान गर्न थालिएको छ। दमक उद्योग बाणिज्य संघको निर्वाचनमा प्रगतिशील र लोकतान्त्रिक प्यानल बिच प्रतिस्पर्धा हुदैछ। संघको निर्वाचनमा प्रगतिशील प्यानलबाट अध्यक्षमा बिमल खतिवडा र लोकतान्त्रिक प्यानलबाट गोकुल श्रेष्ठ चुनावी प्रतिस्पर्धा मा छन

    यसरी जित्तैछन प्रगतिशील प्यानलका बिमल खतिवडा चुनाब

    बिमल करिव तिन दशक देखि दमकमा ब्यावसाय गर्दै आएका व्याक्ति हुन उनले दमकमा धेरै संघर्ष गरेका छन सुरुमा साईकल मर्मत बाट आफनु व्यावसाय सुरु गरेका बिमलले दमकमा आफनु छुट्टै पहिचान बनाउन सफल भएका छन । बिमल सानै उमेर देखि सहयोगी सोचका भएका उनका समकालीन बताउछन। बिमलले सकेको सहयोग सबैलाई गर्ने गरेका छन। उनी कुनै पनि ब्यापारी को समस्य आएपनि आफनै समस्या ठानि सहयोग गर्ने गरेको दमकका ब्यापारीहरु बताउछन बिमलका जानकार भन्छन्,  बाणिज्य संघमा हुदा होस या त नहुदा सबैको समस्यामा साथ दिने गरेका छन। बिमलले व्यावसायमा त सफल छन नै त्यतीकै सामाजिक काममा पनि सफल छन। त्यस्तै बिमलले दमक उद्योग बाणिज्य संघमा सदस्य हुँदै बरिस्ठ उपाध्यक्ष समेत भएर काम गरिसकेका छन ।बिमल भन्छन मेरो उमेदवारी सयको लागि हो कि
    हिजो हामीलाइ गरेको तपाईहरुको विश्वासका कारण नै आज हामीले दमक उद्योग बाणिज्य संघमा आमूल परिवर्तन ल्याउन सकेका छौ र अहिले पनि थुप्रै कामहरुलाइ निरन्तरता दिनु छ । यहाँहरुले बिगतमा गरेको सहि निर्णयले आज हामीले दमक उद्योग बाणिज्य संघको प्रतिष्ठा उच्च बनाउने र ब्यवसायीक हित कोष बनाएर ब्यवसायीको पीरमार्काको साथी बन्ने अवसर पाएकाछौ । त्यसैले हामी ले जित्यौ भने हामी रचनात्मक काम गरेर देखाउने छौ
    बिमल बरिस्ठ उपाध्यक्ष हुदा नै सुविधा सम्पन्न र हामी ब्यवसायीले गर्व गर्न लायक भवन बनेको छ । कार्यक्रम हलदेखि पाहुना स्वागत गर्ने कोठासम्म हामीले सुविधा सम्पन्न बनेको छ हिजो पाहुनाहरुलाइ बाहिर होटलमा भेटनु पर्ने र हामी ब्यवसायीले उठाएको रकम समेत त्यसमा पनि खर्च हुने समस्याबाट मुक्त भएको छ। तीन बर्षको अवधिमा हामीले होटलमा एक रुपिया पनि खर्च गरेनौ र हामीले पारदर्शी रुपमा काम गरेका छौ । बिमल भन्छन्् हामी ले बाकि काम धेरै गर्नु छ त्यसैले एक पटक आफुलाई जिताउन आग्ह गरेका छन । उनकै पालामा दमकलाई बन्द मुक्त बनाएका छन । भने बिमलले एक कार्याकाल मात्र उठ्ने प्रतिबधता सहित दमकलाई नमुना बनाउने समेत बाचा गरेका छन।

    के भन्छन त दमकका ब्यापारी ??
    दमकमा यतिखेर चुनावी माहोल ताने सगै बिमल सग जनलहर तातेको छ दमकका अधिकांश ब्यनपारीले समेत बिमलले जित्ने आकलन गर्न थालेका छन । एक ब्यापारी भन्छन्् बिमलले चुनाव हार्नु भनेको दमकले चुनाव हार्नु जस्तै हो।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…