• खानेपानीमा पनि कांग्रेसकै प्यानलनै बिजयी,कम्युनिष्ट बढारियो

    लेटाङ । निक्कै महत्वका साथ हेरिएको ४ नं. वडा लेटाङमा खानेपानी संस्थाको परिषद सदस्यको निर्वाचन सम्पन्न हुँदा नेपाली कांग्रेसको प्यानलले जित हासिल गरेको छ । वडा नं. ४ मा नेकपा र नेपाली कांग्रेसले २ प्यानल भएर चुनावमा प्रतिस्पर्धा गरेका थिए ।

    कांग्रेस प्यानल वाट जानुका राई दिपकचन्द्र राई हिक्मतवहादुर खड्का , दिपक कार्की , चित्र राना, दिनेश श्रेष्ठ , विष्णु व श्रेष्ठ, राजेन्द्र विक , संगीता उदास , बिशाल लिम्बु र लोकनारायण प्रधानले विजय हासिल गरेका छन् ।



    नेकपाको प्यानल वाट उठेका शान्ति पाख्रिन , डम्बर बहादुर राई , गजेन्द्र खान ठकुरी , नेत्र निरौला , मिलन किराँती , ओमप्रकाश श्रेष्ठ , मेघराज भन्डारी , मणिराज श्रेष्ठ कृष्ण व न्यौपाने चन्द्रवहादुर मगर र झलक बहादुर लिम्बु पराजित भएका छन् ।

    वडा नं. ४ को परिरणाम संगै खानेपानीको नेतृत्व कांग्रेसको हातमा पूगेको छ । कांग्रेसबाट परिषद सदस्य ३० जना भएका छन् भने नेकपाको २५ जना मात्र रहेका छन् ।

    परिषद सदस्यहरुले खानेपानीको मुल समिति चयन गर्नेछ । खानेपानीको भावि अध्यक्षको रुपमा सुर्य गिनेल , जानुकार राई र सिता श्रेष्ठको नाम चर्चामा रहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…