ओम आचार्य
सरकार परिवर्तन भयो आफुले आस र भरोसा गरेको मान्छे सरकार प्रमुख भएकोमा म प्रसन्न भए ,खुसी ले हौसिए, अव त केही हुन्छ की भन्ने भरोसा उसमाथी राखे र उपहार स्वरुप उन्लाइ मुलुकमा व्याप्त रहेको भस्ट्रचारलाइ वडार्ने कुचो प्रतिक रुपमा उपहार दिए उस्ले मलाइ धाप मार्दै भने म आफै यो कुचोले वडार्ने छु ढुक्क हुनुस भने ।
म उपहार दिएर निस्केको मात्रै के थिए गन्हाएका मुलुकलाइ खोक्रो पारेका भस्ट्रचारीहरुको एक हुल पसे तिनिहरुले
सरकार प्रमुख कुचो खोलेर छरपस्ट पार्दै गरेको देखे हजुर यो के गरेको हजुर जस्तो मान्छेले?
भने उ मुसुक्क हासेर भस्ट्रचारीहरुलाइ यै कुचो ले वडार्नु भनेर यौटाले उपहार दिएको थियो अव तपाइहरु ठुक्क रहनुस नडराउनुस यो कुचोलाइ छरपस्ट पारे अव यो कुचोले वडार्न सक्तैन भने हाम्रो हजुरको जय होस भनेर एक स्वरमा नारा लगाए।