रातोकलम अनलाईन।
भदौ-२६, क्वालालम्पुर।
केही महिना अघि देखि (प्रेमबहादुर साही दिलिप)ले संगठन र पार्टीको विधि बिधान भन्दा बिपरित काम गर्दै आएकाले संगठनले कारबाही गरेको छ।
यश अघि पनि पटकपटक संगठनले (प्रेमबहादुर साही दिलिप लाई सुध्रिने मौका दिएको थियो।तर निज प्रेमबहादुर साही नसुधि्रएको तर पार्टीले कार्वाही गर्छन् भन्ने डरले शाही संगठनबाट आफैं बाहिरिएको भनेर सामाजिक संजाल मार्फत स्टाटस लेखेका थिए।
सोही क्रममा पार्टी र नेपाली जनप्रगतिशिल मोर्चा मलेसियाले छलफल गरि आउने दिनहरूमा निज (प्रेमबहादुर साही दिलिप लाई) पार्टी र संगठनमा साधारण सदस्य समेत रहने र नदिने गरि कार्वाही गरेको हो।
शाही संगठनमा आवद्ध भए देखिनै छलफल र बैठकहरुमा समेत उपस्थिति नरहेको संगठनले जानकारी दिएको छ।
प्रेस-बिज्ञप्तीको पुर्णपाठ सहित।