•  

    भदौ २७, काठमाडौं । महानगरीय अपराध महाशाखाको टोलीले गोली प्रहार गरी काठमाडौंको गोलढुंगाबाट एक जनालाई नियन्त्रणमा लिएको छ ।

    शुक्रबाट दिउँसो प्रहरीले गोली प्रहार गरी गुण्डागर्दीमा संलग्न नजोक भनिने साजन गुरुङलाई नियन्त्रणमा लिएको हो ।

    प्रहरीको गोली लागि साजन सामान्य घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको छ। गुरुङलाई उपचारका लागि वीर अस्पताल लगिएको छ।

    सुरुमा साजन गुरुङले प्रहरी टोलीमाथि गोली प्रहार गरेका कारण जवाफी फायर गरेको प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले एक पेस्तोल र सोको गोली २ राउन्ड गोली बरामद भएको छ ।

    थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…