•  ट्रयाक्टर दुर्घट्ना २ जनाको मृत्यु, ५ जना घाईते

    अन्य ३ जनाको  सामुदायिक अस्पतालमा उपचार भईरहेको  प्रहरीले जनाएको छ ।

    भदौ २९, कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिकामा ट्रयाक्टर दुर्घट्ना हुँदा २ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । चारनम्बरबाट कोपवा जाँदै गरेको लु ३ त ७२७२ नम्बरको ट्रयाक्टर कोपवा सडकखण्ड अगाडि अनियन्त्रित भई बाटोमा बाट तल खसेको प्रहरीले जनाएको छ ।

    दुर्घट्नामा परि ट्रयाक्टर चालक वाणगंगा १ उप्टहवा निवासी रामु थारु र रन्जित बोटे माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । २ जना गम्भिर घाईते भउका छन् । वाणगंगा १ का जय ज्ञवाली र सोही ठाउँका १ मनिस परियारलाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ ।

    अन्य ३ जनाको कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भईरहेको कपिलवस्तु प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…