• मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)-मनमा प्रशन्नता बडनेछ भोज भातेरमा सामेल को समय परेको छरछिमेकमा सम्मान बढ्नेछ ,मित्र लाभ तथा जनसर्म्पर्क बढ्नेछ,आफन्तबाट धोका हुन सक्छ,मित्रता र प्रेमको बन्धन कसिनेछ,व्यवसाय खस्किएला,खर्च र थकाइ बढ्नेछ,निराश नहुनुहोस्,मन स्थिति अनुकूल बन्नेछ, आजको शुभ अंक १० रहेको छ।

    वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –बिचार गरेर गर्द पनि अरुसँग नरामरो हुने योग छ,खर्च बढ्नुका साथै आर्थिक अभावले सताउन सक्छ,अधुरा कामहरू बन्नेछन्, प्रेमको बन्धन कसिने बेला छ,धर्ममा रुचिहुनेछ, मानसमान पाउने योग छ र अरुको बिश्वास जितिने छ, मनमाउत्साह र हर्षबढने देखिन्छ,आजको शुभ अंक ११ रहेको छ।

    मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –पेटको गडबडीले सताउन सक्छ,सचत रहनुहोस्,सभा सम्मेलनमा सहभागि हुने अवसर मिल्नेछ,साथीभाइ र कुटुम्बका नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ,भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ,शत्रु,शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ,आजको शुभ अंक ६ रहेको छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)पारिवारिक जमघटमा मन रमाउनेछ, चौपाया दोपायाबाट आंशिक फैदा हुनेछ,वैदेशिक यात्रा तथा कृषिकर्ममा सफलता मिल्नसक्नेछ,अरूको सुझावप्रति शंका उब्जने समय छ,सानै प्रयासले पनि ठूलो काम बन्ला,भेटघाटले प्रसन्नता मिल्नेछ, मनपर्ने वस्त्र,अलंकार आदि लाभ होला, आजको शुभ अंक ८ रहेको छ।

    सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्,यासोचेको लाभ नमिल्न सक्छ,त्रा सकट आउनेछ,शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ,काममा लगानी बढाउने समय छ,आर्थिक कारोबरमा बल नगर्नु राम्रो हुनेछ,प्रेममा खटपट हुनेछ,व्यवसायमा लगानी बढाउनुपर्ला,आजको शुभ अंक १२ रहेको छ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –कर्मयोग र आम्दानीले पछ्याउनेछन्,अरुको काम धेरै गरनुपर्ल जस पाउने सम्भावना कम रहनेछ,खुट्टा तथा आँखा, नाक,कान, घाँटीमा रोग–चोटपटक लाग्ने सम्भावाना छ,समयमा निर्णय गर्न नसकिने र पछि परिने सम्भावना रहेकोछ,शुत्रु बडने छ स्वाथ्यमा संकट आउनेछ, आजको शुभ अंक ७ रहेको छ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
    प्रशस्त धनलाभ हुनेछ,सत्रु बडने र रोग बडने भएकोले खाना र बोलिमा बिचार गर्नुहोल,बोली र व्यवहारमा पनि सचेत रहनुपर्नेछ, कर्मयोगका थप बाटाहरू खुल्नेछन्,पढाइलेखाइ र व्यवसायमा उन्नति,धनलाभ हुनेछ, प्रतिस्पर्धीलाई उछिन्ने मौका छ,फाइदा हुने काममा लगानी बढाउन सकिनेछ,आजको शुभ अंक ९ रहेको छ।

    वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
    शुत्रुहरु पराजाय हुनेछ राजनितिकमा गरेको काम प्रसानीय हुनेछ मानले चिताएको कार्यमा राम्रो फल पाइएला,निर्णय गलत ठाउ“मा पर्नाले फाइदा अर्कैका हातमा जानेछ,विगतका कमजोरीले दण्ड–जरिवानामा परिने सम्भावना छ,सहयोगी हरुले धोका दिन सक्नेछन,बोलिमा विचार गर्नु होला,आजको शुभ अंक ८ रहेको छ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
    कीर्ति पनि अवश्यै बढ्नेछ,गुरु कृपा रहने छ,विश्वास गुम्ने सम्भावना छ,सचेत रहनुहोला,शत्रुमाथि विजयी भइनेछ, आफन्तसँग सम्बन्ध सुधार हुनेछ,कला साहित्य तथा सिर्जनाको क्षेत्रबाट प्रसस्त लाभ प्राप्त होला, दाजुभाइ तथा दिदीबहिनीको सहयोग पाइने छ,सामाजिक कामबाट प्रतिष्ठा मिल्नेछ,आजको शुभ अंक ५ रहेको छ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
    साझ पख सामान्य चोटपटक लाग्ने सम्भावाना छ,कम्जोर अनुभूति हुनेछ, गोप्य रहस्य पत्ता लगाउन सफल भइने छ, धार्मिक, सामाजिक तथा परोपकारजन्य क्रियाकलाप सम्पादन हुने समय छ,जिम्मेवारी पनि थपिएला,व्यावसायिक काममा निकैै उन्नति हुनेछ,कुनै पनि काम गर्दा घर सल्लाह गर्दा राम्रो छ, आजको शुभ अंक १ रहेको छ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
    अरुको काम धेरै गरनुपर्ल जस पाउने सम्भावना कम रहनेछ,सत्रु बडने छ स्वाथ्यमा संकट आउनेछ, आफन्तबीच अविश्वास बढ्ला, आफ्नै कमजोरीले हात लागिसकेको काम फुत्कन सक्छ, सचेत रहनुहोला,गोप्य रहस्य पत्ता लाग्नेछ, समयमा काम पूरा नहुनाले मन खिन्न रहनेछ,आजको शुभ अंक ५ रहेको छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    कामको बोझ थपिनेछ,धार्मिक क्रियाकलापमा बाधा हुनेछ,बोलीमा विचार पुर्याउनु होला,बिचार गरेर गर्द पनि अरुसँग नरामरो हुने योग छ,शत्रु चलखेलको बाबजुतपनि सफलता मिल्ने छ,नयाँ काम गर्ने मौका आउला,धर्ममा रुचिहुनेछ,मानसमान पाउने योग छ र अरुको बिश्वास जितिने छ,आजको शुभ अंक ३ रहेको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…