• काठमाडौैँ । फेसबुक व्यवस्थानले फेसबुकमा जथाभावी पोस्ट गर्न र कमेन्ट गर्न बन्देज लगाउने भएको छ।

    फेसबुक व्यवस्थानले कुनै सत्यता नभएकाे जभाभावी पोष्ट गर्ने आपत्तिजनक सामग्रीका बिरुद्धमा कडा कदम चाल्न लागेकाे छ हाे

    यदी सत्यता नभएको तपाईले पोस्ट गरेको भेटे अब फेसबुकले यस्ता पोस्टलाइ ब्लक गरी दिने छ ।

    हालै फेसबुकले आफ्नो ‘कम्युनिटी स्टैण्डर्ड’लाई ‘अपग्रेड’ गरी जानकारी गराए अनुसार अब पोस्टको सत्यता निरूपणका साथै यसले तीनवटा कुरामा विशेष ध्यान दिन्छ ती हुन, ‘सेफ्टी’, ‘डिग्निटी’ र ‘प्राइवेसी’।

    फेसबुक व्यवस्थापनका अनुसार ‘जुन पोस्टले मानिसमा डर, भय, त्रासको भाव उत्पन्न गराउँछन् तिनलाई तत्कालै हाटाईनेछ ।

    फेसबुकको ‘ग्लोबल प्रेसिडेन्ट’ मोनिका बिकर्टले भनेका छन्, ‘हामी चाहन्छौँ सामाजिक सञ्जालमा जुन पनि सामग्री प्रयोगकर्ताले पोस्ट अथवा शेयर गर्छन् ती सत्य हुन्। यस्तो भएमा फेसबुकको वातावरण विश्वसनीय हुनेछ । हामी फेसबुकको गलत प्रयोगका खिलाफ कडा अप्रेसन गर्न गईरहेका छौँ। हामी फेसबुकलाइ मिसरिप्रेजेन्ट गर्न रोक लगाउन गईरहेका छौ।’

    फेसबुक व्यवस्थापनका अनुसार फेसबुक लाई सुरक्षित बनाउन यस्तो कदम चाल्न लागिएको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…