दुर्गम क्षेत्रमा रहेको बर्थिङ सेन्टरमा वार्नर अर्थात न्यानो गराउने मेसिन नहुँदा समस्या भएको अनमी ठगुन्नाले बताईन ्।
यस्तै अक्सिजन मेसिन समेत छैन् । २४ सै घण्टा प्रसुति सेवा भएपनि उपकरण अभावमा समस्या भएको उनले बताए ।
धामी र बच्चाहरुको अवस्था गम्भिर रहेका कारण उनलाई सुविधा सम्पन्न स्थानमा उपचारका लागि हेलिकप्टरबाट नेपालगंज लगिएको उनले बताए ।