• सबिता भन्डारी (तेरथुम)

    मेरो एउटा सानो गाउँ छ । गाउँ निक्कै खुसियाली देखिन्छ ।यहाँ सुन्दर बस्तीहरु छ्न ।मेरो घर देखि थोरै पर्तिर एउटा सानो परिवार अनि सुखी परिवार छ । त्यो परिवारमा आमा ,बुबा, छोरा अनि छोरी गरेर चार जना बस्ने गर्छ्न ।त्यो घर कि छोरी लाई म दिदी भनेर बोलाउने गर्छु ।दिदी एकदम मिलन सार र सहयोगि भाब कि हुनुहुन्छ ।अनि त्यो घर को छोरा लाई म दाइ भनेर बोलाउने गर्छु ।दाइ को पनि दिदी को जस्तै बानी छ ।समय सँग दाइ दिदी पनि ठुलो हुँदै जानू भयो ।



    दाइको विवाह भयो ।त्यो घरमा अझ धेरै खुशी छायो .. बिबाह भएको केही समय बित्यो ।तर अचानक दाइ को मृत्यु भयो ।तर हाम्रो समाज ले अब विभिन्न कुरा काटन थाल्यो भाउजू लाई लिएर भाउजू दाइ को काममा बस्नु भएको छ ।त्यो घरमा बाबू आमा लाई सम्झाउन आउनेको घुइँचो बढन थाल्यो ... म पनि कहिले कहिँ जाने गर्थे आमा बुबालाइ सन्तवना दिने धेरै देखिन्थे तर भाउजू को साथमा कोहि थिएन ...उहाँ लाई सम्झाउनु त परै जाओस उहाको बारेमा अनावश्यक नकारात्मक कुराहरु बोल्ने गर्थे .. . उहाँको बारेमा कुरा काटने प्राय महिला नै हुने गर्थे ।उहीँ हरु निक्कै पढे लेखेका जस्ता देखिने गर्थे .. मेरो एउटा सानो गाउँ छ । गाउँ निक्कै खुसियाली देखिन्छ ।यहाँ सुन्दर बस्तीहरु छ्न ।मेरो घर देखि थोरै पर्तिर एउटा सानो परिवार अनि सुखी परिवार छ ।त्यो परिवारमा आमा ,बुबा, छोरा अनि छोरी गरेर चार जना बस्ने गर्छ्न ।त्यो घर कि छोरी लाई म दिदी भनेर बोलाउने गर्छु ।दिदी एकदम मिलन सार र सहयोगि भाब कि हुनुहुन्छ ।अनि त्यो घर को छोरा लाई म दाइ भनेर बोलाउने गर्छु ।दाइ को पनि दिदी को जस्तै बानी छ ।समय सँग दाइ दिदी पनि ठुलो हुँदै जानू भयो ।दाइ को विवाह भयो ।त्यो घरमा अझ धेरै खुशी छायो .. बिबाह भएको केही समय बित्यो ।



    तर अचानक दाइ को मृत्यु भयो ।तर हाम्रो समाज ले अब विभिन्न कुरा काटन थाल्यो भाउजू लाई लिएर भाउजू दाइ को काममा बस्नु भएको छ ।त्यो घरमा बाबू आमा लाई सम्झाउन आउनेको घुइँचो बढन थाल्यो ... म पनि कहिले कहिँ जाने गर्थे आमा बुबालाइ सन्तवना दिने धेरै देखिन्थे तर भाउजू को साथमा कोहि थिएन ...उहाँ लाई सम्झाउनु त परै जाओस उहाको बारेमा अनावश्यक नकारात्मक कुराहरु बोल्ने गर्थे .. . उहाँको बारेमा कुरा काटने प्राय महिला नै हुने गर्थे ।उहीँ हरु निक्कै पढे लेखेका जस्ता देखिने गर्थे .. कति अचम्म को छ है हाम्रो समाज एउटा महिलाको बिरोध महिला बाट नै हुने गर्दो रहेछ। बिचरा भाउजू लाई के के सम्म भनेन ...कस्तो अल्छिना रहिछे बिहे गरेको केही महिना न बित्दै आफ्नो पोइ लाई खाइ अब सासू ससुरा लाई पनि के छोडथि होला र ... यस्तै कुरा सुनिन्थे उहाहरुको मुख बाट ... यी कुरा सुनेर आँखा का आँसु रोकिदैन थिए ।म केही बोल्न खोज्थे तर उहाँहरु भन्दा सानी थिए .. आमा ले भन्ने गर्नु हुन्थियो सधै छोरी आफू भन्दा ठुलो मान्छे बोलेको ठाउमा कहिले आफू बिचमा न बोल्नु ..अनि आफू भन्दा ठुलो मान्छेको कुरा नकाटनु है कहिल्यै पनि ... म केही बोल्न चाहादा चाहादै पनि केही बोल्न सक्दिन थिए । म मेरि आमाको संस्कार को सधै सम्मान गर्ने गर्थे उहाको संस्कारको पालाना गर्ने गर्थे सायद त्यसैले होला म मौन थिए .. म यो सोच्ने गर्थे किन मान्छेहरु यो सोच्न सक्दैन भोलि मलाई पनि यस्तै पिडा पर्न सक्छ भनेर?... भाउजू प्रती गरेको अन्याय म सहनै सक्दिन थिए तर .....सहनु पर्ने मेरो बाध्यता थियो मेरो कुरा सुन्ने कोहि थिएन त्यहा । यहाँ हरेक महिला हरु पुरुष बाट मात्रै हैन महिलाहरु बाटै पनि तिर्स्कृत हुने गरेका छ्न ।

    मृत्यु सत्य छ तर मृत्यु को कारण जो कोहि हुदैन ।त्यसैले सोच बदल्नु होस समाज आफै बदलिँन्छ ।कति अचम्म को छ है हाम्रो समाज एउटा महिलाको बिरोध महिला बाट नै हुने गर्दो रहेछ। बिचरा भाउजू लाई के के सम्म भनेन ...कस्तो अल्छिना रहिछे बिहे गरेको केही महिना न बित्दै आफ्नो पोइ लाई खाइ अब सासू ससुरा लाई पनि के छोडथि होला र ... यस्तै कुरा सुनिन्थे उहाहरुको मुख बाट ... यी कुरा सुनेर आँखा का आँसु रोकिदैन थिए ।म केही बोल्न खोज्थे तर उहाँहरु भन्दा सानी थिए .. आमा ले भन्ने गर्नु हुन्थियो सधै छोरी आफू भन्दा ठुलो मान्छे बोलेको ठाउमा कहिले आफू बिचमा न बोल्नु ..अनि आफू भन्दा ठुलो मान्छेको कुरा नकाटनु है कहिल्यै पनि ... म केही बोल्न चाहादा चाहादै पनि केही बोल्न सक्दिन थिए । म मेरि आमाको संस्कार को सधै सम्मान गर्ने गर्थे उहाको संस्कारको पालाना गर्ने गर्थे सायद त्यसैले होला म मौन थिए .. म यो सोच्ने गर्थे किन मान्छेहरु यो सोच्न सक्दैन भोलि मलाई पनि यस्तै पिडा पर्न सक्छ भनेर?... भाउजू प्रती गरेको अन्याय म सहनै सक्दिन थिए तर .....सहनु पर्ने मेरो बाध्यता थियो मेरो कुरा सुन्ने कोहि थिएन त्यहा । यहाँ हरेक महिला हरु पुरुष बाट मात्रै हैन महिलाहरु बाटै पनि तिर्स्कृत हुने गरेका छ्न ।मृत्यु सत्य छ तर मृत्यु को कारण जो कोहि हुदैन ।त्यसैले सोच बदल्नु होस समाज आफै बदलिँन्छ ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…