• २०७६ असोज ८ बुधवार

    काठमाडौ । नेपाल कम्युनिस्ट पार्टि (नेकपा ) को १ न प्रदेश सम्पर्क कमिटिको सफत ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।

    सम्पर्क  कमिटिका अध्यक्ष सुरेन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्पर्क  कमिटिका सचिब नरेन्द्र श्रेष्ठबाट औपचारिकरुपमा संचालन गरेको थियो।

    प्रमुख अथिति केन्द्रिय सदस्य एबम सम्पर्क मन्यय कमिटिका सह इन्चार्ज डिलाराम आचार्या अथिति केन्द्रिय सदस्य एबम सम्पर्क मन्यय कमिटिका सह इन्चार्ज झक्कु प्रसाद सुवेदी,केन्द्रिय सदस्य एबम सम्पर्क मन्यय कमिटिका अध्यक्ष प्रलाद बुढाथोकी केन्द्रिय सदस्य विजय गुरुङ पार्टी केन्द्रिय सदस्य एबम भूगोल प्रदेश न १ का अध्यक्ष देबराज घिमिरे भूगोल प्रदेश न १ का सचिव लगायत सहभागीथियो ।

    लामो समय पछि एकताको प्रक्रियालाई औपचारिकता दिनको लागि आयोजित सफत ग्रहण कार्यक्रममा पूर्व नेकपा एमालेबाट ४० र पूर्व नेकपा माओबादिकेन्द्रबाट ३५ गरि जम्म ७५ सदस्य रहने गरि १ न प्रदेश सम्पर्क कमिटिको सफत ग्रहण कार्यक्रम सम्पन्न भएको हो।

    ईन्द्रप्रसाद भण्डारी अध्यक्ष र ध्रुब आङदेम्बे सचिब रहनेगरी १ न प्रदेश सम्पर्क कमिटिको गठन गरिएको हो।
    तत्काललाई सबै माताहतमा सदस्य रहने गरि १ न प्रदेश सम्पर्क कमिटिको गठन गरिएको थियो ।

    पूर्व नेकपा एमालेबाट
    १, ईन्द्र प्रसाद भण्डारी -अध्यक्ष
    २,नन्दकुमार राई -सदस्य
    ३,अम्बर राउत -सदस्य
    ४,अम्बर रायमाझी -सदस्य
    ५,डम्बर रेग्मी -सदस्य
    ६,चैतन्य तुम्बाहाम्फे -सदस्य
    ७,विष्णु घिमिरे -सदस्य
    ८,कमल खत्री -सदस्य
    ९,भुवन खतिवडा -सदस्य
    १०,सुन्दर सुवेदी -सदस्य
    ११, केशव गजुरेल -सदस्य
    १२,विक्रम काङ्वाङ-सदस्य
    १३,कपिल देव ओली -सदस्य
    १४,जानुका सुवेदी -सदस्य
    १५,कुमार प्रसाद घिमिरे -सदस्य
    १६,सिताराम अधिकारि -सदस्य
    १७,शम्भु अधिकारि -सदस्य
    १८,भिम दर्नाल -सदस्य
    १९,रन्जना घिमिरे -सदस्य
    २०,
    २१,
    २२,सिताराम राउत -सदस्य
    २३,शान्ति देवान -सदस्य
    २४,खण्डमान राई -सदस्य
    २५,नगेन्द्र खनाल -सदस्य
    २६,विष्णु पोख्रेल -सदस्य
    २७,नारायण कार्की -सदस्य
    २८,राजेस लिम्बु -सदस्य
    २९,दिलनाथ निरौला -सदस्य
    ३०,नवराज घिमिरे -सदस्य
    ३१,रश्मि गुरुङ -सदस्य
    ३२,बिमल काफ्ले -सदस्य
    ३३,शशिकला रोकाहा -सदस्य
    ३४,पारुङ राई -सदस्य
    ३५,गडेष दाहाल -सदस्य
    ३६,अग्नि घिमिरे -सदस्य
    ३७,वाज्रकुमार राई -सदस्य
    ३८,मन्दिरा पोख्रेल -सदस्य
    ३९,देउमान विष्ठ -सदस्य
    ४०, मिङमा शेर्पा-सदस्य

    पूर्व नेकपा माओवादिकेन्द्रबाट

    १, ध्रुवकुमार आङदेम्बे -सचिब
    २,जय प्रकास राई -सदस्य
    ३,श्यामकुमार माझि -सदस्य
    ४,शम्भु राई -सदस्य
    ५,मौसम लिम्बु -सदस्य
    ६,पकंदी लिम्बु -सदस्य
    ७,लिला दाहाल -सदस्य
    ८,अनिल राई -सदस्य
    ९,जीवन बुर्जा मगर -सदस्य
    १०,टंक खत्री -सदस्य
    ११, गणेश प्रसाद आचार्य-सदस्य
    १२,ड्ण्डु शेर्पा -सदस्य
    १३,कृष्ण सुनुवार -सदस्य
    १४,विष्णु सुब्बा -सदस्य
    १५,हरि कृष्ण ढकाल -सदस्य
    १६,दुर्गा देवान -सदस्य
    १७,हरि घिमिरे -सदस्य
    १८,बसन्त राई -सदस्य
    १९,यमराज भट्टराई -सदस्य
    २०,पुष्पराज भट्टराई-सदस्य
    २१,द्रोण दाहाल -सदस्य
    २२,अर्जुन अधिकारि -सदस्य
    २३,सिता भट्टराई-सदस्य
    २४,सुबिन्द्र राई -सदस्य
    २५,मेघ बहादुर राउत -सदस्य
    २६,भालाकाजी गुरुङ -सदस्य
    २७,विजयवती राई -सदस्य
    २८,कर्ण कुमारी शर्मा -सदस्य
    २९,रुपक खतिवडा -सदस्य
    ३०,विनोद चोङवाङ -सदस्य
    ३१,पदम बहादुर बस्नेत-सदस्य
    ३२,चिनाहाङ लिम्बु -सदस्य
    ३३,ओमनाथ बस्नेत -सदस्य
    ३४,मलिसा याक्सो -सदस्य
    ३५,सिमानी राई-सदस्य



    नेपाल कम्युनिस्ट पार्टि (नेकपा ) को १ न प्रदेश सम्पर्क कमिटिको सफत ग्रहण कार्यक्रममा प्रमुख अथिति केन्द्रिय सदस्य डिलाराम आचार्या अथिति केन्द्रिय सदस्य झक्कु प्रसाद सुवेदी,केन्द्रिय सदस्य प्रलाद बुढाथोकी केन्द्रिय सदस्य विजय गुरुङ पार्टी केन्द्रिय सदस्य देबराज घिमिरे भूगोल प्रदेश न १ का सचिव लगायतले शुभकामना मन्तब्य राखेका थिए।

    पार्टी केन्द्रियकार्यालय पेरिसडाढामा सम्पन्न भएको सफत ग्रहण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टि (नेकपा ) को १ न प्रदेश सम्पर्क कमिटिको पहिलो पुर्ण बैठकबसी बुदागत निर्णयहरु गरेको छ।

    जस्मा  १ न प्रदेश सम्पर्क कमिटिको १० गते हुन गइरहेकोशुभकामना आदन प्रदान कार्यक्रममा व्यापक जनसहभागिता गर्ने र धन्यवाद ज्ञापन, पार्टीकेन्द्र र नेतृत्वप्रति दिने तेस्तै गरेर सफत ग्रहण कार्यक्रममा सभागी प्रमुख अथिति, अथितिहरु र सम्पर्क एकता कार्यदलप्रति धन्यवाद ज्ञापन दिंदै अध्यक्ष ईन्द्रप्रसाद भण्डारीद्धरा कार्यक्रमको समापन भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…