• काठमाडौं– नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले आफ्ना क्षेत्रका मतदातासँग शिर निहुराउने काम कहिल्यै नगर्ने वाचा गरेका छन् ।

    दसैंको शुभकामना दिन आइतबार आयोजित कार्यक्रममा खचाखच उपस्थित आफ्ना मतदातासँग थापाले आफू कहिल्यै नथाक्ने र शिर निहुराउने काम पनि नगर्ने वाचा गरेका हुन् ।
    निर्वाचन क्षेत्रका मतदातासँग थापाले विकास निर्माणका योजना मात्रै सुनाएनन्, काठमाडौंका सडक सुधार र कालोपत्रेका लागि सडक विभागले दिएको हैरानी र कष्टका पीडा समेत सुनाएका थिए ।

    थापाले तत्कालीन पञ्चायती शासनकालका ३० वर्ष व्यर्थमा बितेको र ०४६ सालदेखि ०७६ सालको अर्को ३० वर्षले पनि मुलुकले आर्थिक सम्वृद्धिको बाटो पकड्न नसकेको बताए । यही खालको राजनीतिक दिशाले छोराछोरीको पुस्तालेपनि नेपालमा सम्वृद्धि देख्न नसक्ने थापाको भनाई थियो

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…